भाजपा कार्यकर्तालाई कुटपीट गर्नको साथै घरहरू तोड़फोड़ गरेको आरोप, तृणमूल-द्वारा अस्वीकार

सिलगढी : पश्चिम बंगालमा तृणमूल कङ्ग्रेसले विपुल मत हासिल गरेर सत्तामा आए तापनि उत्तर बंगालको सिलगढी सहर लगायत यसको छेउछाउको विधानसभा आसनमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरूले पराजितको सामना गर्नपर्यो।  यसै क्रममा डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका तृणमूल प्रार्थी पूर्व पर्यटन मन्त्री गौतम देव चुनाउमा पराजित भएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले सहरको विभिन्न ठाउँहरूमा हिंसा फैलाइरहेको आरोप उठेको छ। सिलगढी नगरनिगम अन्तर्गत पर्ने 44 नम्बर वार्डको दशरथपल्लीमा धेरैवटा घरहरूमा तोड़फोड़ गर्नको साथै भाजपा अञ्चल अध्यक्ष विश्वजीत पोद्दारको घर तथा वाहन तोड़फोड़ गरेको तृणमूलविरुद्ध आरोप रहेको छ।

यसको साथै भाजपा कार्यकर्ता चिन्मय शर्मालाई समेत तृणमूल समर्थकहरूले कुटपीट गरेको आरोप रहेको छ। चिन्मय शर्मा घाइते भएपछि हाल अस्पतालमा उपचाराधीन अवस्थामा छन्। स्थानीय भाजपा युवा मोर्चाका सदस्य पिन्टु दासले लगाएको आरोप अनुसार चुनाउमा हार-जीत हुने गर्दछ तर पराजित भएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू बौलाह झैँ उग्र बनेका छन्। यसैले गर्दा स्थानीय मानिसहरूमा आतङ्कको माहौल देखापरेको छ। तृणमूल कार्यकर्ताहरूले पुलिसको अघि नै घर तथा वाहन तोड़फोड़ गरेको तिनले आरोप लगाएका छन्। अर्कोतिर, तृणमूल कङ्ग्रेसले सबै आरोपहरू झुटो रहेको दावी गरेको छ। यस सम्बन्धमा तृणमूल दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकारले बारम्बार सबै कुरोमा तृणमूल कङ्ग्रेसलाई मात्र दोष्याउनु सही नरहेको बताउँदै पुलिस प्रशासनले जिम्मेवारीको साथमा आफ्नो काम गरिरहेको जनाए। मतदान अवधिमा समेत कुनै प्रकारको समस्या नभएको साथै यसपछि पनि अब कुनै  समस्या नहुने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes