भाजपा कार्यकर्ता उलेन रायको आज पनि भएन पुनः पोस्टमार्टम

सिलगढी : भाजपाको उत्तरकन्या अभियान अवधि प्राण गुमाएका भाजपा कार्यकर्ता उलेन रायको आज पुनः पोस्टमार्टम गरिएन। स्मरण रहोस्, गत 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियान अवधि पुलिससित भएको झमेलामा भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएपछि त्यहीँ राति शवको पोस्टमार्टम गरिएको थियो। यसपछि भाजपाको तर्फबाट जलपाईगढीको सीजीएम कोर्टमा आवेदन गरेपछि अदालतले 3 जना डाक्टरको उपस्थितिमा दिउँसो भीडियो रेकडिङको माध्यमद्वारा 11 दिसम्बर सम्ममा पुनः शवको पोस्टमार्टम गर्ने निर्देश दिएको थियो। हिजो स्वास्थ्य विभागबाट कुनै निर्देश नआएपछि आज उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उलेन रायको पुनः पोस्टमार्टम नगरिएको बताइएको छ। स्वास्थ्य विभागले न्यु जलपाईगढी थानालाई एउटा पत्र पठाएर उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा तीनजना डाक्टरको उपस्थिति एवम् भीडियो रेकडिङ गरेर उलेन रायको शवको पोस्टमार्टम भइसकेकोबारे जनाइसकेको छ। यदि अदालतले 3 जना डाक्टरको उपस्थितिमा शवलाई पुनः पोस्टमार्टम गर्ने निर्देश दिए स्वास्थ्य विभागले यसको व्यवस्था गर्ने बताइएको छ। अर्कोतिर, जलपाईगढी जिल्ला भाजपाको तर्फबाट एउटा आवेदन गरेपछि अदालतले पुनः पोस्टमार्टम गर्ने निर्देश दिए तापनि शवको पुनः पोस्टमार्टम किन नगरिएको भन्नेबारे सीजीएम अदालतसित भाजपाले प्रश्न गरेको छ। जलपाईगढी सीजेएम अदालतले जानकारी दिएअनुसार गत 8 दिसम्बरको निर्णय लागू रहनेछ अनि आजको आवेदनको अन्तिम निर्णय भोलि सुनाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes