भाजपाका सहयोगी दलहरूको संयुक्त बैठक, गोरामुमो अनुपस्थित

कालेबुङ: पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक समाधान गर्न त्रिपक्षीय वार्ताको लागि केन्द्रको भाजपा सरकारको तर्फबाट हालसम्म पनि कुनै पत्राचार नआएपछि गत चुनाउहरूमा भाजपा प्रार्थीहरूलाई सघाएर जिताउने दलहरूको पनि अब भाजपाप्रति मोह भङ्ग भए झैं प्रतित हुँदछ। यसलाई लिएर तिनीहरू पनि अब के कसो गर्नु पर्ने हो भन्ने सोंचमा परेको देखिन्छ।

यसैले गर्दा नै भाजपाको निटकमा रहेका दलहरूको संयुक्त बैठक आज गोर्खा राष्ट्रीय निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिनको नीजि निवास कालेबुङमा सम्पन्न गरियो। तथापि उक्त सभामा गोरामुमोको कुनै पनि प्रतिनिधि उपस्थित नरहेको बताइएको छ। सभामा क्रामाकपा अध्यक्ष आरबी.राई, सुमेटी अध्यक्ष विकास राई, एनपीपीका केन्जा फोनिङ, भाजपाका देशभक्त सुब्बा लगायत अन्य केही गैर राजनैतिक नागरिकहरू पनि सामेल रहेको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes