भाजपाका शीर्ष नेताहरूविरुद्ध सिलगढी पुलिसद्वारा अभियोग दर्ता

सिलगढी : उत्तरकन्या अभियानपछि राज्य पुलिसले भाजपाका धेरैजना नेताहरूविरुद्ध अभियोग दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार गत सोमबार भाजपाको उत्तरकन्या अभियानपछि भाजपाका केही नेताहरूविरुद्ध हत्या गर्ने प्रयास, गैर कानुनी रूपमा भेला भएको, सरकारी कार्यमा बाधा दिएको, अस्त्र लिएर र्‍यालीमा हिँडेको, सरकारी सम्पत्ति नष्ट गरेको लगायत केही गैर जमानती धारा अन्तर्गत सिलगढी पुलिसले मामिला दर्ता गरेको बताइएको छ। यसै क्रममा सिलगढी पुलिसको पक्षबाट मोठ 3 वटा मामिला न्यु जलपाईगढी थानामा दर्ता गरेको छ भने हिजो उक्त मामिलाबारे कोलकाताको राज्य पुलिसको सदर कार्यालयमा खबर दिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार फुलबारीको मर्डर मोड, नौकाघाट मोड र तीनबत्ती मोडको मोठ 3 वटा इलाकाको घटनाको आधारमा मामिला दर्ता गरिएको छ। पुलिसको तर्फबाट भाजपा राज्य सभापति दिलीप घोष, सायन्त बसु, मिहिर गोस्वामी, कैलाश विजयवर्गीय, तेसस्वी सूर्य, मुकुल राय, सौमित्र खाँ, जयन्त राय, निशीथ प्रामाणिक लगायत अन्य नेतृत्वहरूविरुद्ध मामिला दर्ता गरिएको छ। स्मरण रहोस्, गत 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियानलाई पुलिसले रोकेपछि फुलबारी र तीनबत्ती मोड इलाका रणक्षेत्रमा परिणत भएको थियो। यसको साथै उक्त र्‍याली अवधि भाजपाका एकजना कार्यकर्ताको मृत्यु समेत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes