भाजपाको बुथ कमिटी गठन

खोरीबारी: पार्टीलाई अझ अधिक मजबुत बनाउने उद्देश्यले भारतीय जनता पार्टीको तर्फबाट बिन्नाबारी रानीगञ्ज मण्डलको तर्फबाट डाङ्गुजोतमा बुथ कमिटी गठन गरियो। यस अवसरमा क्षेत्रिय अध्यक्ष भोलानाथ सिकदा, महासचिव सन्तोष राय, भवेश चन्द्र राय, बीरेन सिकदर, बसन्त गणेश, निरेन बर्मन लगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए। पार्टी महासचिव सन्तोष रायले बताए अनुसार डाङ्गु जोतस्थित बुथ संख्या 37-मा बुथ कमिटी गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *