भाजपाको कालेबुङ 11 माइलमा सभा

कालेबुङ: भारतीय जनता पार्टी कालेबुङ मण्डल अध्यक्ष कुमार चामलिङको नेतृत्वमा कालेबुङ 11 माइलमा आज मंगलवार एउटा सभा बस्यो। यस सभामा साङ्गठानिक विषय लगायत पार्टीको भावी कार्यक्रमबारे उपस्थित महानुभावहरू बीच व्यापक चर्चा-परिचर्चा गरियो। यस अवधि जिल्ला सदस्य उमेश राई लगायत क्षेत्रका कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *