भाजपा-को कालेबुङमा जिल्ला स्तरीय सांगठनिक बैठक सम्पन्न

कालेबुङ : भाजपा दार्जिलिङ अनि कालेबुङ जिल्ला संगठनको कार्यकारिणी बैठक आज कालेबुङमा सम्पन्न भयो। उक्त बैठकमा दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता राजु विष्ट, भाजपाको राज्य सांगठनिक महासचिव अमिताभ चक्रवर्ती, जिल्ला अध्यक्ष डा. कल्याण देवान, खरसाङका विधायक बीपी बजगाइँ लगायत जिल्ला स्तरीय नेतृत्वगण तथा क्षेत्रीय नेता एवम् कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सांगठनिक सभा शुरू हुन अघि हालै मणिपुरमा गएको पैह्रोको चपेटमा परेर प्राण गुमाएका भारतीय सेनाका जवानहरूलाई स्मरण गर्दै तिनीहरूको आत्माशान्तिको निम्ति प्रार्थना गरियो।

बैठकमा विशेष गरेर पार्टीलाई हालसम्म सहयोग तथा समर्थन गर्दै आइरहेका क्षेत्रीय पार्टीका कार्यकर्ताहरूको पार्टीप्रतिको लगनशीलता तथा ईमान्दारितालाई कदर गर्दै तिनीहरूलाई राज्य स्तरीय नेतृत्वहरूले आभार प्रकट गरे। यस अवधि केन्द्रका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको 8 वर्षको सेवा, सुशासन अनि गरिब कल्याण योजनाहरूबारे अवगत गराउँदै देशका प्रत्येक क्षेत्र लगायत हाम्रो क्षेत्रका मानिसहरूलाई केन्द्र सरकारको उक्त योजनाहरू कार्यान्वित गर्नेबारेमा पनि चर्चा गरियो। भाजपाका राज्य स्तरीय नेतृत्वहरूले भाजपा अनि भाजपा सरकारमाथि विश्वास राख्ने अपील गर्दै पार्टीले भविष्यमा अझ थप उन्नत तथा विकास कार्यहरू गरेर लैजाने दावी गरे।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes