भाजपाको मुद्दा जनहितमा नरहेको साथै बङ्गालमा भाजपाको पराजय निश्चित: एलबी राई

मिरिक: भाजपाको कुनै पनि मुद्दा जनहितमा नरहेको साथै बङ्गालमा भाजपाको पराजय निश्चित रहेको हिल टिएमसी अध्यक्ष एलबी राईको दाबी गरेका छन्। हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एलबी राईले आज मिरिकमा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपाले जारी गरेको चुनाउ मेनिफेस्टो तृणमूल कङ्ग्रेसको मेनिफेस्टोको नकल गरेको आरोप लगाए। तिनले भने, राज्य विधानसभा चुनाउको मेनिफेस्टो दिल्लीबाट सार्वजनिक गरिनु अनि राज्य भाजपा नेताहरूमा कुनै क्षमता नभएको अनि दिल्लीमाथि निर्भर रहेको देखिको छ। तिनले भाजपाको मेनिफेस्टोमाथि आलोचना गर्दै आउँदो चुनाउमा राज्यमा दुई सयको आँकाडा पार गरेर पुन: तूणमूल कङ्ग्रेसले नै सरकार गठन गर्नेछ भनी तिनले ठोकुवा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom giriş