भाजपाको परिवर्तन यात्रा खरसाङमा

खरसाङ : भारतीय जनता पार्टीको परिवर्तन यात्रा खरसाङमा पनि आइपुग्यो। दार्जिलिङबाट निकालिइएको भाजपाको परिवर्तन यात्रा लगभग 4 बजीतिर खरसाङमा आइपुग्यो। भाजपाको परिवर्तन यात्रा खरसाङको टुरिस्ट लज परिसरमा आइपुग्दा बिमलपन्थी गोजमुमो खरसाङका कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध जनाए। टुरिस्ट लजमा विरोधको सामना गर्दै भाजपाको परिवर्तन यात्रा खरसाङ बजार आएर हिलकार्ट रोड हुँदै मोटर स्ट्याण्टसम्म आइपुग्यो। यस परिवर्तन यात्रामा भाजपाको दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, राज्य सदस्य मनोज देवान लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। खरसाङको मोटर स्ट्याण्टमा आएपछि भाजपाको कार्यकर्ताहरू र खरसाङका जनताहरूलाई भाजपाका दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले सम्बोधन गर्दै भाजपाको यो परिवर्तन यात्रा नाला झोड़ाहरूको लागि होइन तर यो यात्रा त गोर्खाहरूको इतिहासमा एउटा नयाँ इतिहास, नयाँ आयाम र नयाँ अध्याय लेख्ने यात्रा हो भनी बताए।

गोर्खाहरूको लागि नयाँ उज्यालो आउने देवानले दावी गर्दै अब सबैले त्यो नयाँ उज्यालोमा हाम्रो भावी पिँढ़ीको भविष्य उज्वल पार्नको लागि कम्मर कसेर अघि आउनुपर्ने बताए। पहाड़का नेताहरूले बंगाल सरकारको अघि भीख मागेको आरोप लगाउँदै हामी गोर्खाहरू बंगाल सरकार समक्ष घुड़ा टेकेर भीख माग्ने हाम्रो इतिहास छैन, हाम्रो आफ्नै गौरवको इतिहास छ, हामी स्वाभिमानसित बाँच्ने गोर्खा हौं, तर हामी यहाँ होमिएका छौं, शोषित छौं, त्यसैले यी सबैबाट उन्मुक्तिको निम्ति हामी परिवर्तनको लागि तयारी बस्नुपर्छ भनी तिनले बताए। तिनले गोर्खाहरूको प्रमुख लक्ष्य राजनैतिक उन्मुक्ति हो भन्दै हामीलाई स्थायी राजनैतिक समाधान गरदिने र 11 जनजातिको मान्यता दिने केन्द्र सरकार हो, त्यसैले भाजपाको सरकारमाथि इमान्दारिता देखाउन आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes