भाजपाको रैलीलाई रोक्ने प्रयास गरेपछि कालचिनीमा पुलिससित झडप, राजमार्ग अवरोध गरेर प्रदर्शन

कालचिनी (निसं): गत पञ्चायत चुनाउ अवधि राज्यका विभिन्न ठाउँहरूमा भएको हत्या, हिंसा, आगजनी, तोडफोड आदिको विरोध अनि चुनाउ पारदर्शी तथा निष्पक्ष नभएको आरोप लगाउँदै भाजपा कार्यकर्ताहरूले कालचिनीमा आज शुक्रबार बीडीओ कार्यालय घेराउ गऱ्यो। आज बिहान भाजपाका नेता तथा कार्यकर्ताहरू यहाँको कालचिनी गुम्बा परिसरमा भेला भएपछि एउटा जुलूस निकालेर कालचिनी खण्ड विकास कार्यालयतर्फ गइरहेको समय पुलिसले खण्ड विकास कार्यालयमा पुग्न अगावै कार्यालय अघि ब्यारिकेड लगाएर तिनीहरूको जुलूसलाई रोक्ने प्रयास गऱ्यो।

तथापि ती भाजपा कार्यकर्ताहरूले उक्त ब्यारिकेड तोडेर अघि बढ्ने प्रयास गरे। यस अवधि अघि बढ्न नदिएपछि भाजपा कार्यकर्ताहरूको पुलिससित झडप भयो। यसपछि आक्रोसित बनेका भाजपा कार्यकर्ताहरूले कालचिनी बीडीओ कार्यालयको संलग्नमा रहेको अलीपुरद्वार राज्य मार्ग अवरोध गरेर विरोध प्रदर्शन गर्नको साथै व्यापक नाराबाजी पनि गरे। यस अवधि भाजपा विधायक विशाल लामा लगायत भाजपाका स्थानीय शिर्ष नेतागण तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes