भाजपाको राष्ट्रिय उपाध्यक्ष दिलिप घोषको बयानसित म सहमत छुइँन: राजु विष्ट

खरसाङ (निसं) : बंगाल विभाजन नहुने बारे दिलिप घोषले दिएको बयानसित आफु सहमत नरहेको कुरा दार्जिलिङका भाजपा सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले बताएका छन्। तिनले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा आएर पत्रकारहरूसित कुराकानी गर्दै दिलिप घोष भाजपाको राष्ट्रीय उपाध्यक्ष हुन् तर उनी यहाँ आएर जे बयान दिएका छन् त्यो बयानसित सहमत छुइँन भनि बताए। त्यो पार्टीको लाइन होइन । पार्टीको लाइन भनेको लिखित रूपमा दिएको संकल्प पत्र हो, जुन संकल्प पत्र भनेको भाजपाको कमिन्टमेन्ट हो र त्यो नै अफिसियल लाइन हो भनी तिनले दावी गरेका छन्। सांसद राजु विष्टले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै भने, दिलिप घोषजीलाई भन्न चाहान्छु कि मैले उनलाई केही मागेको छुइँन अनि दार्जिलिङको जनताले पनि केही मागेको छैन। टेक्निकली घोषले बंगाल विभाजन हुँदैन भने अनि म पनि बंगाल विभाजन चाहदिनँ कारण गोर्खाल्याण्ड हुँदा बंगाल विभाजन हुँदैन। टेक्निकली भन्न पर्दा, हामी बंगालसित मर्ज भएका थियौं र गोर्खाल्याण्ड बनिँदा डिमर्ज हुने प्रोसेस मात्रै हो।सासंद राजु विष्टले अझ भने, ‘गोर्खाले सोचेको सपना अवश्य पूरा हुनेछ। कसैले रोक्न सक्दैन। गोर्खाल्याण्डको लागि हामी सबैजना एकजुट हुन आवश्यक छ किनभने हामीलाई अलग अलग गर्नलाई कोलकोताबाट नेताहरू आइरहेका छन् तर भारत सरकारले बुझिसकेको छ। गोर्खाको समस्या समाधानको लागि गोप्य तरिकाले कार्य भइरहेको तिनले दावी गर्दै गोर्खाहरूको स्थायी राजनैतिक समाधान र 11 जातले जनजातिको मान्यता पनि अवश्य पाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes