भाजपाको सरकार गठन भएपछि उत्तर बङ्गालको चौतर्फी विकास गर्नेछौँ : अमित शाह

नगरकट्टा : भाजपा प्रार्थी पुना भेङराको समर्थनमा आज नगरकट्टा युरोपियन कलब मैदानमा सम्पन्न चुनावी जनसभालाई केन्द्रीय गृहमन्त्री अमित शाहले सम्बोधन गरे। दार्जिलिङमा भाजपा प्रार्थीहरूको समर्थनमा चुनावी सभालाई सम्बोधन गरेपछि त्यहाँ तिनी सोझै हेलीकप्टरमार्फत् आज अपरान्ह 2 बजी नगरकट्टाको जनसभा स्थलमा आइपुगे। यस अवसरमा तिनलाई अलिपुद्वारका सांसद जोन बारला, जलपाइगढी सांसद डा. जयन्तो राय, अलिपुरद्वार भाजपा जिल्ला सभापति गङ्गा प्रसाद शर्मा लगायत पार्टी समर्थकहरूले भव्य स्वागत जनाए। यसपछि अमित शाहले चुनावी जनसभालाई सम्बोधन गर्दै आगामी 2 मईको चुनाउ परिणामपछि बङ्गालमा भाजपाको सरकार गठन हुनेछ भन्दै अब सोनार बङ्ग्लाको सपना पुरा हुने बताए। भाजपाको सरकार गठन भएपछि अनुप्रवेशकारीहरूलाई बाहिर निकालिइने, नयाँ कोरोनेसन पुलको निर्माण गरिने तिनले बताए। दिदीले राजवंशी र गोर्खा समाजलाई अन्याय गरिरहेको आरोप लगाउँदै उत्तर बंगालको विकासको लागि उत्तर बंगाल विकास बोर्डको गठन गरिने तिनले आश्वासन दिए। यसको साथै उत्तर बंगालमा 6 महिनाको अवधिमा एम्स बनिने छ भन्दै अब यहाँका मानिसहरू उपचारको निम्ति कोलकोता जान नपर्ने बताए। तृणमूलले अनुप्रवेशकारीहरूलाई भोट ब्याङ्क बनाएको आरोप लगाउँदै बङ्गालमा भाजपाको सरकार आएपछि यहाँको सबै रूप रङ परिवर्तन हुने अमित शाहले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes