भाजपा-को श्रमिक संगठन ‘भारतीय बगान मजदूर संगठन’-को केन्द्रीय समिति गठन

दार्जिलिङ : भाजपा दलको नेतृत्वमा नयाँ मजदूर युनियन भारतीय बगान मजदूर संगठन गठन भएको छ। दार्जिलिङ पहाडको सञ्चालनमा रहेको चल-अचल 82 वटा चियाबारी अनि 7 वटा सिन्कोना बगानमा कार्यरत श्रमिक कर्मचारीहरूको धेरै अघिदेखिको चाहना अनि आवश्यकतालाई पूरा गर्ने उद्देश्यमा दुवै बगानका मजदुर अनि कर्मचारी प्रतिनिधिहरुद्वारा हिज दार्जिलिङ साहित्य सम्मेलन भवनमा भाजपा उपाध्यक्ष एलएम लामाको अध्यक्षतामा अनुष्ठित प्रथम कन्भेन्सनमा उक्त संगठन गठन भएको घोषणा गरिएको छ। भारतीय बगान मजदूर संगठनको नयाँ केन्द्रीय समितिका अध्यक्ष मन्टु कुण्ड, उपाध्यक्ष प्रणय शेर्पा, हेमन्त छेत्री, सूर्य देवान, महासचिव गोपाल रुचाल, सह सचिव बिकास रिजाल, प्रवक्ता कृष्ण छेत्री लगायत 41 जनाको समिति गठन गरिएको छ। उक्त सम्मेलनमा पार्टी जिल्ला अध्यक्ष कल्याण देवान, जिल्ला सचिव सोनम लामा, उमेश राई, ट्रेड युनियन नेता प्रणय शेर्पा,गोपाल रुचाल, मण्टु कुण्ड, राजेन मुखिया आदि उपस्थित थिए भने रङगो, जलढका, मङपु, समाबियोङ, गोरुबथान, अम्बोटे, मेरुनबारी, गोपालधारा, ग्लेनबर्न, ओक्स, सिडर्स, रङमूक, मुण्डा, चुङथुङ, मेरिबुङ, लिजाहिल, बेलगाछी, च्याँगा,पानीघटा लगायत मिरिक, खरसाङ, कालेबुङ र दार्जिलिङ पहाड क्षेत्रका चियाबारी अनि सिन्कोना बगानका प्रतिनिधिहरु उपस्थित थिए। सम्मेलनलाई जिल्ला अध्यक्ष कल्याण देवान, राजेन मुखिया, प्रणय शेर्पा अनि गोपाल रुचालले सम्बोधन गरे। उनीहरुले भाजपा अधीनस्थ भारतीय बगान मजदूर संगठनको गठनलाई समयको आवश्यकता बताउँदै यसको ऐतिहासिक महत्वमाथि प्रकाश पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes