भाजपाको उत्तरकन्या अभियान अवधि 1 जनाको मृत्यु

सिलगढी : भाजपाको उत्तरकन्या अभियान अवधि एकजना भाजपा कार्यकर्ताको मृत्यु भएको छ। गजलडोबा निवासी 50 वर्षीय उलेन रायको पुलिसको हमलामा मृत्यु भएको भाजपाको आरोप रहेको छ। फुलबारीबाट उत्तरकन्या जाने र्‍यालीमा तिनी सामेल थिए। भाजपा राज्य सभापति दिलीप घोष, सायन्त घोष लगायत भाजपाका अन्य नेताहरूले घटनालाई लिएर राज्य सरकार र पुलिसविरुद्ध क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *