भाजपाको उत्तरकन्या अभियानलाई लिएर सिलगढीको तीनबत्ती र फुलबारी इलाका रणक्षेत्रमा परिणत

सिलगढी : भाजपाको उत्तरकन्या अभियानलाई लिएर सिलगढीको तीनबत्ती र फुलबारी इलाकामा उत्तेजनाको माहौल सृष्टि भएको छ। भाजपा नेतृत्वहरूले विविध मागलाई लिएर आज उत्तरकन्या अभियान चलाएको थियो भने उक्त अभियनमा भाजपाका राज्य एवम् केन्द्रीय नेताहरू लगायत धेरैजना संख्यामा भाजपाका समर्थकहरू उपस्थित थिए। भाजपाको उत्तरकन्या अभियानको लागि प्रशासनिक अनुमति नरहेकोले गर्दा उक्त अभियानलाई रोक्नेबारे पुलिस प्रशासनले अगावै जनाएको बताइएको छ। यसैले पुलिसको तर्फबाट फुलबारी र तीनबत्ती इलाकाको विभिन्न ठाउँहरूमा ब्यारिकेड लगाउनको साथै विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। भाजपाले उत्तरकन्या अभियानको लागि फुलबारीबाट एउटा र्‍याली निकाले तापनि पुलिसले र्‍याली शुरू हुनेबित्तिकै रोकिदिएको बताइएको छ। यसपछि भाजपा समर्थकहरूले पुलिस ब्यारिकेड भत्काउनको साथै पुलिसलाई लक्ष्य गरेर ढुङ्गाले प्रहार गरे भने यता पुलिसको तर्फबाट पनि आँशु ग्यास र वाटर क्यानन छोडेपछि तीनबत्ती इलाकामा परिस्थिति उतप्त बन्न पुग्यो। पुलिसलाई लक्ष्य गरेर ढुङ्गाले प्रहार गर्दा धेरैजना पुलिस कर्मीहरू घाइते भएका छन् भने भाजपाका केही नेता तथा कर्मीहरू पनि घाइते भएका छन्।

यसको साथै भाजपाको उत्तरकन्या अभियानलाई पुलिसले रोकेको प्रतिवादमा धेरै ठाउँहरूमा टायर जलाएर भाजपा युवा मोर्चाका नेता तथा कार्यकर्ताहरूले विक्षोभ प्रदर्शन गरे। यस अवधि पुलिसले केही भाजपा नेता तथा कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ। भाजपाका कार्यकर्ता तथा समर्थकहरूले नौकाघाट जलपाईमोडको ट्राफिक गार्ड कार्यालय तोडफोड गर्नको साथै उक्त कार्यालयको बेञ्चहरू नौकाघाट मोडमा एकत्रित गरेर आगो लगाइदिएको बताइएको छ। उक्त घटनाले गर्दा केही घण्टाको लागि फुलबारी र तीनबत्ती इलाका रणक्षेत्रमा परिणत भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes