भाजपाको वास्तविक नाटक बुझेकोमा दार्जिलिङ पहाड़का मानिसहरूलाई धन्यवाद : ममता ब्यानर्जी

जलपाईगढी : भाजपाको नाटक दार्जिलिङ पहाडको जनताले अब बुझिसकेको दावी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले त्यहाँका मानिसहरूलाई यसको निम्ति धन्यवाद दिइन्। जलपाईगढीमा सम्पन्न तृणमूलको कर्मीसभालाई सम्बोधन गर्दै भाजपाको नाटक अब उदाङ्गो भएको पहाडका सबै जनताले थाहा पाइसकेकोले गर्दा नै गत केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरुङले भाजपासितको राजनैतिक सम्बन्ध तोडेर आउँदो बंगाल विधानसभा चुनाउमा तृणमूल कांग्रेसलाई समर्थन गर्ने निर्णय लिएको बताइन्। भाजपाले दार्जिलिङ पहाडको जनतालाई बारम्बार ढाँटको राजनीति गरेर चुनाउ अवधि गोर्खाल्याण्ड दिने फोस्रो आश्वासन दिँदै आइरहेको आरोप लगाउँदै भाजपा गोर्खाहरूको हितमा नरहेको बताइन्। तिनले दार्जिलिङ पहाड़को स्थायी राजनीतिक समाधान आफूले मात्र गर्न सक्ने तर भाजपाले गर्न नसक्ने दावी गरिन्। तिनले दार्जिलिङ, तराई अनि डुवर्स क्षेत्रहरूमा केही दुष्कृतिहरूले अशान्ति फैलाउने प्रयास गरिरहेको भए तापनि यो सहन नगरिने बताइन्। तिनले दार्जिलिङ, तराई अनि डुवर्स क्षेत्रमा शान्ति शृङ्खला कायम रहने छ भनी बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes