भाजपाको युवा संकल्प यात्रालाई पुलिसद्वारा रोक लगाएपछि सिलगढीमा उत्तेजनाको माहौल, थुप्रै कार्यकर्ताहरू हिरासतमा

सिलगढी : भाजपाको युवा संकल्प यात्रालाई केन्द्र गरेर आज सिलगढीको हाशमी चौकमा उत्तेजनाको माहौल सृष्टि भयो। यस अवधि सहरको विभिन्न ठाउँहरूबाट भाजपाका केही नेता तथा कार्यकर्ताहरूलाई पुलिसले हिरासतमा लिएको छ। आज बिहानैदेखि सिलगढीको हाशमी चौकस्थित भाजपा जिल्ला कार्यालय अघि विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो भने पुलिसका केही उच्च अधिकारीहरू पनि त्यहाँ उपस्थित थिए। भाजपा जिल्ला कार्यालय अघि भाजपाका नेता तथा कार्यकर्ताहरू एकत्रित हुन थालेपछि सिलगढी थानाका पुलिसले तिनीहरूलाई हिरासतमा लिएको बताइएको छ। अन्य कार्यकर्ताहरूसितै सिलगढीका भाजपा विधायक शङ्कर घोष पनि आफै पुलिस गाडीमा चढेपछि तिनीहरूलाई सिलगढी थानामा लगियो।

अर्कोतिर, सिलगढी सहरको विभिन्न इलाकाबाट भाजपाका नेता तथा कार्यकर्ताहरू हिलकार्ट रोडमा र्‍याली निकाल्नको लागि एकत्रित हुनसाथ सिलगढी थाना पुलिसले तिनीहरूलाई हिरासतमा लिएको बताइएको छ। सिलगढीको हाशमी चौकमा पुलिसले ड्रोनको सहयोगमा भाजपाका नेता तथा कार्यकर्ताहरूमाथि नजरदारी गरिरहेको थियो। भाजपा नेता तथा कार्यकर्ताहरूलाई हिरासतमा लिएको खबर आउनसाथ दार्जिलिङ जिल्लाका सांसद राजु विष्ट पुलिस थानामा पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaymavi girişbaymavi Built with ❤︎ by appycodes