भाजपा खरसाङद्वारा शिक्षाविद् सप्तबहादुर प्रधानलाई सम्मान

खरसाङ : गुरू पूर्णिमाको अवसरमा भाजपा खरसाङ मण्डलका एउटा प्रतिनिधि टोलीले पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक तथा वरिष्ठ शिक्षाविद् खरसाङ निवासी सप्त बहादुर प्रधानलाई सम्मान जनाएको छ। सप्त बहादुर प्रधानलाई गोर्खा जन पुस्तकालय नजिक तिनकै निवासमा पुगेर भाजपा खरसाङ मण्डलीका सदस्यहरूले सम्मान जनाए। टोलीमा भाजपा खरसाङ मण्डलका अध्यक्ष मदन जोगी, महासचिव सन्दीप राउत, युवा अध्यक्ष निर्पराज रणपहेली अनि अन्यान्य सामेल रहेका थिए। यस कार्यक्रमको विषयमा जानकारी गराउँदै भाजपा नेता सोनम लामाले आज गुरू पूर्णिमा हो, गुरू पूर्णिमाको दिन आफ्नो गुरूको पूजा गर्ने र गुरूजनलाई आदर र सम्मान गरेर उच्च स्थानमा राख्ने हाम्रो पुरानो प्रथा अनि संस्कृति होयही प्रथा र संस्कृतिलाई पालन गर्दै आफुहरूले खरसाङका एक वरिष्ठ शिक्षाविद् तथा पूष्परानी उच्चत्तर माध्यामिक विद्यालयका पूर्व प्रधान अध्यापक सप्त बहादुर प्रधानलाई सम्मान जनाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes