भाजपालाई पराजित गर्न गोजमुमोको कुनै पनि योग्य प्रार्थीलाई मतदान गर्ने शेर्पा सङ्गठनको अपील

सुकेपोखरी: आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर आफ्नो सङ्गठनको सहयोग अनि भूमिकाबारे स्पष्ट पार्दै अल शेर्पा एसोसिएसन दार्जीलिङ तराई डुवर्स केन्द्रीय समितिको तत्वावधानमा आज सबै क्षेत्रको युनियटका प्रतिनिधिहरूलाई लिएर सङ्गठनको केन्द्रीय अध्यक्ष निमा वाङ्दी शेर्पाको बिशेष उपस्थितिमा एउटा सभा आयोजना गरियो । सभामा युनिटका सबै प्रतिनिधिहरूले आगमी विधानसभा चुनाउमा जातिलाई विगत पन्ध्र बर्षदेखि झुक्काएर राजनीति गर्ने भाजपालाई पराजित गर्ने अनि तृणमूल काङ्ग्रेसलाई सहयोग गर्ने दललाई सघाएर राज्यमा शेर्पा जातिको हित चिताउने अनि विकास गर्ने बताए। यसको साथै तृणमूल काङ्ग्रेस प्रमुख ममता बन्धोपाध्यायको सरकार फेरि गठन गर्न शेर्पा ऐसिसोसनले सहयोग गर्ने विचार व्यक्त गरियो। सभाले अल शेर्पा ऐसिसोसन दार्जीलिङ तराई डुवर्सले पहाड़को तीनवटा विधान सभा आसन फ्री जोन घोषणा गरेर गोजमुमो बिनय अनि बिमल खेमाको कुनै पनि उम्मेदवारलाई स्वेच्छाले मतदान गरेर सहयोग गर्ने अपिल गर्दै सबै सदस्यलाई आगमी चुनाउमा गोजमुमो दुवै खेमाका कुनै पनि उम्मेदवारलाई तिनीहरूको दलको कार्य अनि उम्मेदवारको दक्षता हेरेर मतदान गर्ने अनुरोध गरिएको केन्द्रीय अध्यक्ष निमा वाङ्दी शेर्पाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes