भाजपा-लाई भोट दिनुहोस् तब मात्र गाउँको वास्ताविक विकास हुनेछ: दिलीप घोष

अलीपुरद्वार (निसं): पञ्चायत चुनाउको ठीक अघि भाजपा उम्मेदवारहरूको समर्थनमा भाजपा नेताहरूको साथमा अखिल भारतीय उपाध्यक्ष दिलीप घोष पनि आज चुनाउ प्रचार गर्न अलीपुरद्वार जिल्ला आइपुगे। तिनले अलीपुरद्वारको 1 नम्बर ब्लक अन्तर्गत सोनापुर इलाकामा आयोजित एउटा चुनावी जनसभालाई पनि सम्बोधन गरे। उक्त जनसभामा तिनले आगामी पञ्चायत चुनाउमा चोरमुक्त ग्राम पञ्चायत बनाउने आह्वान गरे। यस अवधि तिनले भने, यो राज्यभरिमैं चोरहरूको साम्राज्य चलिरहेको छ। तृणमूल काङ्ग्रेसले साधरण मानिसहरूको लागि विकास गर्न आएको पैसा चोरी गरेको छ। सत्ताधारी पार्टीलाई समर्थन नगर्दा यहाँ केही मानिसहरू आवास योजनाबाट वञ्चित छन्। केन्द्र सरकारले बारम्बार भन्दा पनि राज्य सरकारले हालसम्म पीएम किसान निधिको लागि लाखौं किसानहरूको नाम पठाएका छैनन्। यस राज्यका धेरै किसानहरू प्रत्येक वर्ष 6 हजार रूपियाँको केन्द्रीय अनुदानबाट पनि वञ्चित भइरहेका छन्। यसैले भाजपा उम्मेदवारहरूलाई भोट दिनुहोस् तब मात्र गाउँ-घरको वास्ताविक विकास हुनेछ भन्दै भाजपाका राष्ट्रीय उपाध्यक्ष दिलीप घोषले सबैलाई भोटको लागि अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes