भाजपाले 15 वर्षसम्म गोर्खाको सपनासित खेलवाड गर्ने काम मात्र गऱ्यो: एलबी राई

मिरिक (निसं) पहाडको लागि मुख्यमन्त्रीले यति धेर घोषणा गर्दा पनि विपक्षीहरूले आरोप नै लगाइरहेको छ भनी हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले आज मिरिकमा पत्रकारहरूलाई सम्बोधन गर्दै बताए। संसदको अन्तिम शीतकालीन अधिवेशनमा पनि गोर्खाको हितमा कुनै बिल आउन नसक्नु भाजपाको झुटको राजनीति उदाङ्गो भएको चेयरम्यान राईले बताए। तिनले अझ भने, राम्रोलाई राम्रो भन्ने विपक्षीहरूकोमा क्षमता नै छैन। धन्यवादको शब्द विपक्षीहरूको शब्दकोषमा नै छैन। तिनले पहाडको लागि विपक्षीहरूले के कति गर्यो भन्ने प्रश्न गर्दै भारतीय जनता पार्टीले पन्ध्र वर्षसम्म गोर्खाको सपनासित खेलवाड गर्ने काम मात्र गरेको आरोप लगाए। चुनाउको समय ठूलो ठूलो कुरो गरेर भोट जितेपछि भाजपाले जनताको आँखामा धुलो हाल्ने काम मात्र गरेको तिनले बताए।
मुख्यमन्त्री ममता ब्यानर्जीले हालै उत्तर बंगाल भ्रमण अवधि पहाडको विकासका लागि गरेका घोषणाहरूको हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले स्वागत जनाएका छन्। मुख्यमन्त्रीले पहाडको लागि धेरै कुरो दिएर गएको तिनले बताए। तिनले मुख्यमन्त्री अनि जीटीए चिफ अनित थापालाई धन्यवाद दिँदै भने, मुख्यमन्त्रीले खरसाङको कार्यक्रमबाट जीटीएलाई अतिरिक्त 75 करोडको धनराशि उपलब्ध गराउँने, जीटीएका प्रत्येक अवकास प्राप्त कर्मचारीलाई अवकास समय ग्राजुटीको रूपमा 20 लाख रुपियाँ प्रदान गर्ने, 2011 सालदेखि दागोपापदेखि जीटीएमा गाभिएका स्थायी कर्मचारीलाई 2009 अनि 2019 को पे रूल मुताबिक वेतन दिने, 2003 देखि बन्द रहेको रिजिनल स्कुल सर्भिस कमिसन फर हिल पुनः लागू हुने, पहाडको 146 वटा प्राथमिक अनि उच्च माध्यमिक पाठशालामा 590 जना शिक्षकहरूको रिक्त पद पूरा गरिने, जीटीएमा जिल्ला स्कुल बोर्ड स्थापना गरिने, दार्जिलिङ अनि कालेबुङमा जिल्ला स्कुल बोर्डको एडहक कमिटी गठन गरिने, जिल्ला स्कुल बोर्डमा एक हजार रिक्त पद पूर्ण गरिने आदि जस्ता महत्वपूर्ण घोषणाहरू गरेकोले यसले पहाडलाई विकासको मार्गमा अग्रसर गराउँने छ। तिनले चियाकमानबासीले जमीनको सबै पर्जापट्टा पाउनु ठूलो उपलब्धि हुनेछ भन्दै यहाँको शैक्षिक विकास हुनको साथै बेरोजगारहरूले पनि अब रोजगारको अवर पाउने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes