भाजपाले 2024 अघि वाचा पुरा नगरे दार्जिलिङबाट पत्ता साफ हुनेछ: अजय एडवार्डस

दार्जिलिङ: भाषा र जातिको सङ्घर्षमा हाम्रो पार्टी कान्छा भाइ भएर खडा हुनेछ भन्ने पार्टी अध्यक्ष अजय एडवार्डसले पुनः दोहोऱ्याएका छन। गोर्खा जनमुक्ति मोर्चाले छुटटै राज्य गोर्खाल्याण्डको मुद्दाबारे सरकारलाई दबाउ बनाउन आगमी 10 र 11 सेप्टेम्बर दुई दिवसीय सेमिनारको आयोजना गरेको छ अनि उक्त सेमिनारलाई गोर्खा जनमुक्ति मोर्चाले लक्ष्य गोर्खाल्याण्ड नाम दिएको छ। उक्त दुई दिवसीय सेमिनारमा गोजमुमो-ले हाम्रो पार्टीलाई पनि निम्त्याएको हुनाले पार्टी अध्यक्ष अजय एडवार्डसले उक्त सेमिनारमा पार्टीले अंश ग्रहण गर्ने जानकारी दिएका छन्। भाषा र जातिको मुद्दामा हाम्रो पार्टी इमान्दार रहेको अध्यक्ष एडवार्डसले दावी गरेका छन्। भाषा र जातिको मुद्दामा कसैले पनि कार्यक्रमहरूको आयोजना गरेको खण्डमा हाम्रो पार्टीले उक्त कार्यक्रममा कान्छो भाइ भएर अवश्य अंश ग्रहण गर्नेछ भन्दै हाम्रो पार्टी भर्खर 10 महिनाको भएको छ तर पनि भाषा र जातिको मुद्दामाथि हाम्रो पार्टीले गर्नु पर्ने कार्यहरू गर्दै आइरहेको एडवार्ड्सले बताए। तिनले अन्य राजनैतिक दलहरूको तुलनामा हाम्रो पार्टीको कार्य गर्ने तारिक अलग रहेको साथै गोर्खा जातिको मुद्दामा हाम्रो पार्टी इमान्दार रहेको अनि यो कुरा कार्य रूपमा पनि बताउँदै आइरहेको बताए। गोर्खा जातिको मुद्दालाई प्रभावशाली बनाउनु हो भने सर्वप्रथम हामीले हाम्रो पोलिटिकल करेन्सी बढाउनु जरूरी रहेको अध्यक्ष एडवार्डसले बताए। हाम्रो पोलिटिकल करेन्सी कमजोर भएको कारणले गर्दा आजसम्म गोर्खाहरूले न्याय पाउन नसकेको तिनले बताए। आउने दिनहरूमा निर्वाचन आयोग एवम् सम्बन्धित विभागले देशभरि नै डि-मार्केसन गर्ने योजना तयार गरिएको सुन्नमा आउँदैछ त्यस विषयलाई लिएर हामीले काम गर्न जरूरी छ भनि अध्यक्ष एडवार्डसले बताए। हाम्रो युगौ पुरानो मागलाई फत्ते गर्नु हो भने सर्वप्रथम हामीले हाम्रो पोलिटिकल करेन्सीमा वृद्धि ल्याउन जरूरी रहेको कुरा एडवार्डसले पुनः दोहोऱ्याए। भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा दार्जिलिङ एवम् गोर्खाहरूको दीर्घकालिन मागलाई स्थायी राजनैतिक समाधान गर्ने साथै गोर्खा समुदायको 11 जात गोष्ठीलाई जन जातिमा समावेश गर्ने लिखित वाचा गरेको भए तापनि स्थायी राजनैतिक समाधान के हो भन्ने विषय बारे अझसम्म खुलासा नगरेको तिनले बताए। यदि 2024 अघि भाजपाले आफ्नो वाचा पुरा नगरेको खण्डमा दार्जीलिङबाट भाजपाको पत्ता साफ हुने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले दिए चेतावनी। तिनले भने, बंगालमा भाजपाको खाता खोल्ने दार्जीलिङ नै हो यदि भाजपाले 2024 को चुनाउ अघि आफ्नो वचन पुरा गरेन भने दार्जिलिङबाट भाजपाको पत्ता साफ हुनेछ, म लेखेर दिन्छु। तर भाजपाले आफ्नो वचन पुरा गर्यो भने दार्जिलिङमा भाजपा-को जीतलाई कसैले रोक्न सक्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetlike girişbetlikecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes