भाजपाले आफ्नो वाचा पूरा नगरे सडकमा ओर्लिने छौ: हाम्रो पार्टी

दार्जिलिङ (निसं): भारतीय जनता पार्टीले गोर्खाहरूलाई गत चुनाउ अवधि गरेको आफ्नो वाचा पूरा नगरे हाम्रो पार्टीले विरोध जनाउँदै सडकमा ओर्लिने भएको छ। दार्जीलिङ प्रेस गिल्डमा हाम्रो पार्टीको युवा एकाई हाम्रो युवा शक्ति अध्यक्ष राप्गे राईले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा आज भारतीय जनता पार्टीले आफ्नो वाचा पूरा नगरे सडकमा ओर्लिने बताए। तिनले भने, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हिज बिहिबार भाजपाको शीर्ष नेता एवं केन्द्रीय गृहमन्त्री अमित शाह र दार्जिलिङको संसद तथा भाजपाको राष्ट्रिय प्रवक्ता राजु विष्टलाई पत्राचार गर्दै विगतको चुनाउहरूमा भाजपाले गरेको लिखित वाचाहरूको स्मरण गराएको छ। भारतीय जनता पार्टीले विगतको चुनाउ अवधि दार्जीलिङ तराई डूवर्स क्षेत्रको दीर्घकालिन समस्याहरूको स्थायी राजनैतिक समाधान गर्ने, गोर्खा समुदायको 11 जात गोष्ठीलाई जन जातिमा समावेश गर्ने साथै चिया श्रमिकहरूको निम्ति मिनिमम वेजेस लागू गर्ने वाचाहरू गरेको थियो तर आजसम्म भारतीय जनता पार्टीले आफ्नो वाचा पूरा गरेको छैन। यी विषयलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हिज विहिबार केन्द्रीय गृहमन्त्री अमित शाह र सांसद राजु विष्टलाई पत्राचार गरेको अवगत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes