भाजपाले अब विकासको बाढ ल्याउनेछ भन्दै गौतम देवले कसे व्यङ्ग्य

सिलगढी : उत्तरबंग विकास मन्त्री र पर्यटन मन्त्रीका रूपमा 10 वर्षसम्म कार्यरत रहेपछि हालै सम्पन्न विधानसभा चुनाउमा डाबग्राम-फुलबारी आसनबाट पराजित भए तापनि गौतम देव हताश भएनन्। यसपल्ट तिनी सिलगढी नगरनिगमको प्रशासकको रूपमा रहेर जनतालाई सेवा पुर्‍याउनको लागि मैदानमा ओर्लिएका छन्। क्याबिनेट मन्त्रीहरूले आज कोलकातामा शपथ ग्रहण गरिरहेको समय यता सिलगढीमा नगर प्रशासकको रूपमा गौतम देव विभिन्न कार्यहरूमा व्यस्त रहेको देखियो। तिनले बताएअनुसार सरकारी वाहनमा तिनले कहिले पनि रातो बत्ती लगाएनन् तर वाहन अघि सधैँ राष्ट्रिय ध्वज लगाए। सहरका मानिसहरूले मलाई मन्त्रीको रूपमा नचाहेकोले गर्दा नै मलाई रातो कार्ड देखाएको हो। तर म त्यो रातो कार्डलाई पहेँलो कार्ड बनाउनेछु साथै आगामी दिनहरूमा यसलाई ग्रीन कार्डमा परिणत गर्ने प्रयास गरिरहनेछु भनी तिनले बताए। आगामी 12 मईको दिन कोलकाता गएर त्यहाँका नयाँ मन्त्रीहरूसित भेटघाट गर्ने योजना रहेको तिनले बताए। अर्कोतिर, गौतम देवले भाजपामाथि कटाक्ष कस्दै भने, सिलगढी र डाबग्राम-फुलबारी विधानसभा क्षेत्रहरूमा भाजपाका सांसद र विधायकहरू रहेकोले अब तिनीहरूले सहरमा विकासको बाढ ल्याउनेछन्। केन्द्र सरकारले सिलगढीमा कम्तीमा 500 करोड़ र डाबग्राम-फुलबारीमा 5 वर्षको अवधिमा 300 करोड़को कार्य गर्नेछ भन्दै तिनले भाजपामाथि व्यङ्ग्य कसे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes