भाजपाले दार्जिलिङ पहाडमा पञ्चायत चुनाउ लड्ने छ अनि जित्ने छ: सांसद राजु विष्ट

खरसाङ (निसं) : दार्जिलिङका भाजपा सांसद राजु विष्टले आज दार्जिलिङ जाने क्रममा खरसाङमा केही समय भारतीय जनता पार्टीका कार्यकर्ताहरूसित भेटघाट गरे। तिनले खरसाङको रेलवे स्टेशनमा आएर पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्नको साथै रेलवे स्टेशनको निरीक्षण पनि गरे। यस अवसरमा खरसाङमा पार्टी कार्यकर्ताहरूले सासंद राजु विष्टलाई स्वागत जनाए। खरसाङमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै सांसद राजु विष्टले भाजपाले आगामी पञ्चायत चुनाउ दार्जिलिङ पहाडमा लड्ने अनि जित्ने पनि दाबी गरेका छन्। तिनले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक प्रणालीमा हुने चुनाउमा भारतीय जनता पार्टीले भाग लिने र जित्ने पनि बताएका छन् । विष्टले यसको लागि पञ्चायत चुनाउको नोटिफिकेशन निस्केपछि गठबन्धन दलहरूसित सभा गरेर कस्तो प्रकारले चुनाउ लड्ने भन्ने विषयमा निर्णय हुने बताएका छन् । दार्जिलिङको सांसद राजु विष्टले आज घुम फेस्टिभलको समापन कार्यक्रममा आफु दार्जिलिङ आएको समय खरसाङमा पार्टी कार्यकर्ताहरूलाई भेट्न आएको बताउँदै डीएचआर-लाई लिएर व्यापक कार्य भइरहेको बताएका छन्। तिनले पहाड़मा धेरै भष्टाचार भइरहेको आरोप लगाउँदै भ्रष्टाचारीहरू केही पनि यसबाट उम्कन नसक्ने भन्दै अमरूत जल योजना अन्तर्गत कालेबुङको लागि 200 करोड़ आइसकेको र मिरिकको लागि पनि 200 करोड पारित भइसकेको , खरसाङको नगरपालिका क्षेत्रको लागि पनि 266 करोड़ प्रोसेसमा रहेको अनि दार्जिलिङ जिल्लाको पञ्चायत क्षेत्रका लागि चाँढ़ै हर घर जल परियोजनाको एक हजार साट्ठी करोड़ स्वीकृत भएको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes