भाजपाले गोजमुमोलाई भोटको राजनीति मात्र गरेको विशाल छेत्रीको आरोप

सिलगढी : आउँदो 2021-को बङ्गाल विधानसभा चुनाउमा सुश्री ममता ब्यानर्जीलाई जिताउनको लागि गोजमुमो बिमल खेमाले पोलिटिकल एक्सरसाइज गरिसकेको बताउँदै आउँदो चुनाउमा पनि तृणमूलको जीत निश्चित रहेको बताएको छ। गोजमुमो बिमल खेमाको सिलगढीको मेथीबारीमा सम्पन्न सभामा पार्टीका केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीले यस प्रकारको मन्तव्य पोखेका छन्। तिनले पत्रकारहरूसितको कुराकानीमा प्रथमपल्ट भाजपासितको गठबन्धन तोडेको विषयमा अवगत गराउँदै भाजपाले बारम्बार गोर्खाहरूमाथि भोटको राजनीति गरेको आरोप लगाए। गोर्खाहरूमाथि हेर्ने नजर अब स्पष्ट भएको साथै भाजपाको दोहोरो चरित्र उदाङ्गो भइसकेको तिनले बताए। बङ्गालमा सर्वप्रथम कमलको फुल फुलाउने गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङ रहेको कुरालाई स्मरण गराउँदै तिनले भने, गोजमुमोलाई भाजपाले बारम्बार केवल भोटको राजनीति मात्र गर्यो तर हालसम्म आफूहरूले गरेको कुनै पनि वाचा पुरा गरेन। यसको साथै भाजपा सरकार अल्पसंख्यकहरूको पक्षमा नरहेको छेत्रीले आरोप लगाए। गोजमुमो केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीको अध्यक्षतामा मेथीबारीमा सम्पन्न सभामा गोजमुमोको अल्पसंख्यक अस्थायी समिति पनि गठन गरिएको तिनले जानकारी गराए। उक्त कमिटीले पार्टीको नियम अनि निर्देशअनुसार आगामी दिनहरूमा सुचारू रूपमा कार्य गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes