भाजपाले गोर्खाहरूलाई मात्र होइन, देशभरिमैं ढाट्ने काम मात्र गरेको छ: शान्ता छेत्री

गाड़ीधुरा : पहाड़लाई मात्र होइन तर सम्पूर्ण देशलाईनै भाजपा सरकारले ढाटको राजनीति गरेर केही नदिएको सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्रीले आरोप लगाइन्। गाड़ीधुराको एउटा सभालाई सम्बोधन गर्दै तिनले भनिन्, अहिले पनि राज्य सरकारद्वारा राज्यवासीलाई नि:शुल्क राशीन वितरण गरिँदैछ जबकि अहिले पनि मानिसहरूलाई केन्द्रको भाजपा सरकारले राशिन बाँड़दैछ भनेर दिग्भ्रमित पार्ने कार्य गरिरहेछ। भाजपा सरकारले देशलाई डाँवाडोल पारेको तिनले थप आरोप लगाउँदै कोरोना महामारीको समयमा भाजपाका कोही पनि नेताहरू ग्रामीण क्षेत्रतिर नआएको बताइन्। तिनले देशको प्रधानमन्त्री नरेद्र मोदीले ब्रिटिशकालीन भव्य संसद भवन हुँदाहुँदै पनि फेरि त्यसैको छेउमा चौध हजार करोड़को लागतमा अर्को भव्य संसद भवन निर्माण गरिरहेको जानकारी दिँदै यो केवल नरेन्द्र मोदीले आफ्नो नाम विख्यात बनाउन जनताको पैसा त्यहाँ खर्च गरेको बताइन्। उक्त खर्च गर्ने पैसालाई देशमा बेरोजगारी समस्या समाधान गरेको भए कति राम्रो हुने थियो भन्दै सासंद छेत्रीले पहाड़को एडहक शिक्षक र जीटीएका अस्थायी कर्मचारीहरूको साथमा सदैव तृणमूल कांग्रेस रहेको जनाउँदै तिनीहरूको दिर्घदिनदेखिको समस्या समाधान गर्न आफूहरू सदैव कटिबद्ध रहेको पनि जनाइन्। दश वर्षको अवधिमा तृणमूल कांग्रेसले राज्यमा के कति कार्य गरे,त्यो जनताअघि छर्लङगै छ। त्यसर्थ अब हामीले पनि यो पार्टीलाई केही दिने समय आएको छ भनी छेत्रीले उपस्थित सबैलाई आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes