भाजपाले गोर्खालाई गरेको धोकाको जवाब सबै गोर्खाहरूले चुनाउमा दिनुपर्छ : नरेन्द्र काम्बाङ

सिलगढी : रिम्बिक लोधोमा समष्टिका प्रतिनिधि तथा गोजमुमो केन्द्रीय सदस्य नरेन्द्र काम्बाङले भाजपालाई कटाक्ष गर्दै केन्द्रीय नेतृत्वहरूको दार्जिलिङ भ्रमणको निन्दा गरेका छन्। तिनले जारी गरेको विज्ञप्तिमा बताए अनुसार विगत 2009 देखि गोर्खाहरुले बिमल गुरुङको आग्रह अनि नेतृत्वमा भाजापालाई मतदान दिएर जिताउँदै आइरहेको छ। बिमल गुरुङले केवल गोर्खाल्यान्ड निर्माणको अपेक्षा कै कारण मात्र भाजापासँग राष्ट्रिय राजनीतिमा गठबन्धन गरेको कुरा सत्य हो तर  भाजापाले सदनमा पूर्ण बहुमत पाएपछि पनि गोर्खाको हितमा कुनै ठोस निर्णय सदनमा ल्याउन सकेको छैन। दार्जिलिङबाट तीन पटक सांसद अनि गत दार्जिलिङ विधानसभा उपचुनाउमा भाजपालाई जिताएर गोर्खाहरुले केवल जातिय पहिचानको निम्ति स्थायी राजनीति समधानको आशा गरेको थियौ तर भाजपाले कुनै पहल नगरेको नरेन्द्र काम्बाङले बताएका छन्। भाजापाले गोर्खाहरुलाई केवल चुनावी खेलौना बनाएर भावनात्मक राजनीतिको फाइदा मात्र उठाइरहेको तिनले गम्भीर आरोप पनि लगाएका छन् । भाजपाले सडकमा जनसभा  होइन तर गोर्खाहरुको निम्ति अब सदनमा काम गरेको हुनुपर्ने बताएका छन्। भाजपा नेताहरू दार्जिलिङमा  चुनाउ प्रचारमा नआएर सदनमा गोर्खा हितमा निर्णय गर्ने साहस गरे फेरि पनि गोर्खाहरुले भाजपालाई नै जिताउने थियौ। त्यसैले भाजपाले दार्जिलिङमा होइन, दिल्लीमा ईमान्दार भएर गोर्खाहरुको निम्ति काम गरे राम्रो हुनेछ भन्दै तिनले व्यङ्ग्य  गरेका छन्। काम्बाङले विज्ञप्ति मार्फत भाजपालाई  दोषारोपण गर्दै भाजपा गोर्खाहरूप्रति रति भर संवेदनशिल र ईमान्दार नरहेको बताएका छन्। भाजपाले बहुमत सरकार भए वापत् 11 जात-गोष्ठीलाई जनजाति समेत दिलाउन नसकेपछि गोर्खाल्याण्डको हामीले के अपेक्षा गर्नु भन्दै प्रश्न गरेका छन्। तिनले अझ भनेका छन्, यदि मोदि सरकारको इच्छा शक्ति भएको भए देशको अरु विवादास्पद मुद्दा झै हाम्रो मुद्दा पनि छिनोफानो गर्नु सक्थ्यो तर हाम्रो भावनाको भाजपामा कुनै कदर छैन। त्यसैले अब भाजपालाई हराउनु नै हाम्रो आन्दोलनको हिस्सा हो भन्दै भाजपा प्रति आक्रोश व्यक्त गरेका छन्। सम्पूर्ण गोर्खाहरुको भाजपा प्रति विश्वासनियता अनि धैर्य गुमिसकेको छ। त्यसैले सम्पूर्ण गोर्खाले भाजपालाई हामीले पाएको धोकाको मुतोड जवाब दिनुपर्छ भन्दै नरेन्द्र काम्बाङले अबको चुनाउ सोझै भाजपा अनि आफुहरु बीचमा  हुने अनि जनताले यो चुनावी लडाईमा शत् प्रतिशत साथ दिने काम्बाङले विज्ञप्तिमा दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes