भाजपाले जलपाईगढीमा राम्रो परिणाम ल्याउनेछ : दिलीप घोष

राजगञ्ज : जलपाईगढीमा भाजपाले आउँदो पञ्चायत चुनाउमा राम्रो परिणाम ल्याउने भाजपा अखिल भारतीय उपाध्यक्ष दिलीप घोषले बेलाकोवामा चुनाउ प्रचार अवधि मन्तव्य पोखेका छन्। भाजपा अखिल भारतीय उपाध्यक्ष दिलीप घोष चुनाउ प्रचारको अन्तिम दिन आज प्रचारको लागि बेलाकोवा आइपुगेका छन्। राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको विवेकानन्द मोडदेखि बेलाकोवाको चौरङ्गी मोडसम्म आज लगभग 5  किलोमीटरसम्म एउटा रैली निकालिइयो। उक्त रैलीमा राजगञ्जको विभिन्न क्षेत्रका पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदका उम्मेद्वारहरूले अंश ग्रहण गरेका थिए। पत्रकारहरूसित कुराकानी गर्दै दिलीप घोषले भने, जलपाईगढीमा भाजपाले सबैभन्दा राम्रो परिणाम ल्याउनेछ। पञ्चायत चुनाउलाई केन्द्र गरेर हाल राज्यमा प्रायः सबै ठाउँमा अशान्ति भइरहेको छ। भाजपा नेता लगायत केही मानिसहरूको हत्या समेत भइसकेको छ। तर राज्य सरकारले अशान्ति रोक्नको लागि कुनै पहल गरेको छैन। मतदान नगरोस् भनेर मानिसहरूमा डर उत्पन्न गरिरहेको छ। यस प्रकारको भयको माहौल उत्पन्न गरेर तृणमूलले पञ्चायत चुनाउ जित्ने प्रयास गरिरहेको छ। गत राति जिल्ला अध्यक्ष बापी गोस्वामीको वाहनमा गोली चलाइयो। यसैले सबै घटनाको उचित जाँच गरिनुपर्छ। यस अवसरमा जलपाईगढीका सांसद जयन्त कुमार राय, जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी, जलपाईगढी युवा मोर्चाका अध्यक्ष पालेन घोष र विभिन्न इलाकाका पञ्चायत प्रार्थी तथा नेताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscasinoSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes