भाजपाले जारी गर्‍यो पहाडको तीन प्रार्थीको नाम, मन घिसिङको आपत्ति

दार्जिलिङ : भाजपाले अन्ततः आफ्नै पार्टीको तर्फबाट पहाडको तीनवटा आसन दार्जिलिङ, खरसाङ र कालेबुङबाट प्रार्थीको नाम घोषणा गर्यो। भाजपाले जारी गरेको प्रार्थीहरू यस प्रकार छन्, दार्जिलिङ विधानसभा आसनबाट निरज जिम्बा, खरसाङ विधानसभा आसनबाट बीपी बजगाईँ र कालेबुङ विधानसभा आसनबाट हालै बिमल गुरूङ पन्थी त्यागेर भाजपामा सामेल भएका शुभ प्रधान। पार्टीले आफूहरूलाई प्रार्थीको रूपमा टिकट दिएकोमा दार्जिलिङका प्रार्थी निरज जिम्बा र खरसाङका प्रार्थी बीपी बजगाईँले खुसी प्रकट गर्दै आफूहरूको जीत निश्चित रहेको कुरा फोनमार्फत् टिस्टा टाइम्स्‌-लाई जानकारी दिएका छन्। तथापि, अन्य कालेबुङ आसनका प्रार्थीसित फोनमार्फत् सम्पर्क हुन सकेन। अर्कोतिर, भाजपाले आफ्नो प्रार्थीहरूको सूची जारी गर्न साथ उक्त निर्णयलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले विरोध जनाएका छन्। तिनले जारी गरेको विज्ञप्ति अनुसार भाजपासँग सम्पर्क यथावत् राख्दै भर्खरै मात्र भारतीय जनता पार्टी विधानसभा चुनाउको निम्ति घोषणा गरिएको दार्जिलिङ, खरसाङ र कालेबुङ विधानसभा क्षेत्रको प्रार्थीको घोर विरोध जनाएका छन्। आउँदो दिनको रणनीतिको निम्ति चाँडै नै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes