भाजपाले केन्द्र परियोजना मार्फत कार्यहरूको हिसाब-किताब खोज्ने

खरसाङ (निसं): भारतीय जनता पार्टीले अब केन्द्र सरकारद्वारा दार्जिलिङ पहाड़को निम्ति प्रदान गरेका विभिन्न परियोजना मार्फत कार्यहरूको हिसाब-किताब खोज्ने भएको छ। कालेबुङका विधायक रुदेन सादा लेप्चाद्वारा दार्जिलिङका सासंद राजु विष्टमाथि लगाइएका विभिन्न आरोपको खण्डन गर्न अनि केन्द्र सरकारद्वारा दार्जीलिङ पहाड़को हितको निम्ति गरिएका कार्यहरूबारे अवगत गराउन आज भाजपा खरसाङ मण्डलद्वारा यहाँको पार्टी कार्यालयमा एउटा पत्रकार भेलाको आयोजना गरेको थियो। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीको दार्जिलिङ जिल्ला कमिटीका सचिव सोनाम लामाले रूदेन सादा लेप्चा एकजना विधायक जस्तो गरिमामय अनि जिम्मेवारी पदमा बसेमा व्यक्तिले त्यस्तो गैर-जिम्मेवारीपूर्ण वक्तव्य दिन नसुहाउने बताए। तिनले विधायक लेप्चाले आफूलाई ज्ञान नै नभएको विषयमा वक्तव्य दिइरहेको जनाउँदै दार्जिलिङका सांसद राजु विष्टकै माध्यमद्वारा आफ्नो संसदीय क्षेत्रको निम्ति धेरै कार्य भएको जनाए। तिनले केन्द्र सरकारद्वारा पहाड़को निम्ति कुनै पनि विकासको कार्य भएको छैन भन्नेहरूले राज्य सरकारबाट के-कति विकासका कार्यहरू भयो त्यो पनि बताउनु पर्छ भन्दै केन्द्र सरकारद्वारा प्रदत्त विकासका कार्यहरू गरेर राजनीति गर्नेहरूले अब आफुले ल्याएको काम पनि देखाउनु पर्छ भनी बताए। केन्द्रद्वारा प्रदान गरिएको विकासका कार्यहरूमा व्यापक भ्रष्टाचार भएको दावी गर्दै अब भाजपाले यसको खोजी गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetewin girişbetewincasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes