भाजपाले मित्रको नाटक गरेर ढाडमा छुरा घोप्ने कार्य गरेको आरोप

खरसाङ : भारतीय जनता पार्टीले हाम्रो परम मित्रको नाटक गरेर ढाड़मा छुरा घोप्ने कार्य गरेको अनि ममता ब्यानर्जीले केवल गोर्खाहरूलाई मार्ने काम गरेका थिए तर भारतीय जनता पार्टीले सम्पूर्ण गोर्खाहरूको माग गोर्खाल्याण्डलाई नै मास्ने षड़यन्त्र गरिरहेको खरसाङका सन्त किशोर गुरुङले आरोप लगाएका छन्। भाजपाको दार्जिलिङ जिल्ला पूर्व महासचिव सन्त किशोर गुरुङले सन् 2019-मा नै भाजपाबाट राजीनामा दिएर राजनैतिक जीवनबाट अलग्गै बसेका थिए भने हाल तिनी भाजपाको नीति र सिद्धान्तलाई विरोध गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङको पक्षमा बोल्न अघि आएका छन्। तिनले जनजातिको मुद्दा सन् 2018-मा नै खारेज भएको आरोप लगाउँदै अब जनजातिको मुद्दा फत्ते हुन सक्दैन अनि यो कुरा पहाड़का बुद्धिजीविहरूलाई भन्न चाहान्छु जसलाई यस विषयमा याद भएर पनि भाजपामा सामेल भइरहेका छन् भनी बताए। सन्त किशोर गुरुङले बिमल गुरुङलाई ममतासित गठबन्धन गराउन बाध्य गराउने पनि भाजपा नै हो भनी आरोप लगाउँदै बिमल गुरुङले गोर्खाल्याण्डको मुद्दालाई बचाउन आफ्नो राजनैतिक जीवनको वास्ता नगरी ममतासित गठबन्धन गरेको बताए। गुरुङले बिमल गुरुङकोमा साहस छ र नै गोर्खाल्याण्डको मुद्दा जीवित रहेको छ नत्र साहसबिना यो मुद्दा असम्भव छ भन्दै तिनलाई भाजपाले आफ्नो हिसाबमा नचाउनु नसक्दा र गोर्खाल्याण्डको मुद्दादेखि हटाउन नसक्दा नै ठूलो षड़यन्त्र गरेर हुन नसक्ने कुरा ममतासित मिल्न बाध्य बनाएको पनि आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes