भाजपाले मोदीलाई हेरेर होइन, बिमल गुरूङको ईमान्दारितालाई हेरेर चुनाउ जितेको : विशाल छेत्री

खरसाङ : बिमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा आज खरसाङको एउटा होटलमा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीले गोजमुमो एउटा सिङ्गो पार्टी हो जसको अध्यक्ष बिमल गुरुङ हुन् भन्दै अब भाजपाले फुरफुर नगरे पनि हुन्छ कारण नरेन्द्र मोदीको फोटो देखाएर भाजपाले चुनाउ जितेको होइन तर अध्यक्ष बिमल गुरुङको ईमान्दारितालाई हेरेर जितेको हो। यसैले अब भाजपाले आउँदो 2021-को विधानसभा चुनाउ जितेर देखायोस् भन्दै तिनले चेताउनी दिए। भाजपाले गोजमुमोलाई बारम्बार प्रयोग गर्दै आएको तर हामीले चट्टान जस्तो ठाउँमा कमलको फुल फुलाएका छौँ र एउटा फुलले बंगालमा अन्य 18 वटा फुल फुलेको दावी गर्दै बंगालमा भाजपाको बीऊ रोप्ने अध्यक्ष बिमल गुरुङ हुन् तर अब भाजपाले उत्तर बंगालमा चुनाउ जित्छु भन्ने नसोच्दा पनि हुन्छ भनी तिनले बताए। गोर्खा रेजिमेन्टमा अन्य जाति पनि हाल्ने कुरा हुँदैछ जसले भाजपा हामीप्रति ईमान्दार नरहेको प्रमाण भएको तिनले बताउँदै बरु ममता ब्यानर्जीले खुलेर दुश्मनी गर्छ भने भाजपाले जस्तो मुखमा राम राम, बगलीमा छुरा गर्दैन भनी बताए। सभालाई पूर्व सभासद् प्रभा छेत्रीले सम्बोधन गर्दै भनिन्, हामी कतै गएका छैनौं, हामी शरीरमा मात्र उता भए तापनि हृदय बिमल गुरुङसितै रहेको साथै गोर्खाल्याण्डको मुद्दा बिमल गुरुङसित मात्र रहेको छ। तिनले विस्थापितहरूलाई सम्झेर आँशु आउँछ भन्दै हामी हाम्रो हृदयबाटै अध्यक्ष बिमल गुरुङलाई स्वागत जनाउने र हामीलाई पोष्टको लोभ छैन तर मिलेर काम गर्न तयार रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes