भाजपा-ले सिलगढी विधानसभा आसनमा भरोसा लाग्दो साथै योग्य प्रार्थी दिनेछ: राजु विष्ट

सिलगढी : सिलगढी विधानसभा आसनको लागि भाजपाले यसपल्ट आफ्नो पार्टीको उम्मेदवार जनताको भरोसा लाग्दो साथै योग्य व्यक्तिलाई मैदानमा उतार्ने भएको दार्जिलिङका सांसद तथा पार्टीका केन्द्रीय प्रवक्ता राजु विष्टले बताए। आज सिलगढीको बाघडुग्रा विमानअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै राजु विष्टले सिलगढीको जनतालाई निश्चित रहने अपील गर्नको साथै भाजपाले यसपल्ट चुनाउमा योग्य तथा जनताको लागि काम गर्ने भरोसायोग्य व्यक्तिलाई प्रार्थी बनाउने बताए। तिनले हालै सिलगढीमा राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले मूल्य वृद्धिको प्रतिवादमा गरेको रोड शो-लाई लिएर प्रतिक्रिया व्यक्त गर्दै उक्त र्‍यालीलाई नाटकको संज्ञा दिए। तिनले भने, गत 7 अप्रेलमा ममता ब्यानर्जीले सडकमा एउटा नाटक गरे। भाजपाको सरकार केन्द्रमा आएपछि कङ्ग्रेसको तुलनामा मूल्य वृद्धि दर निक्कै कम्ती रहेको तिनले दावी गरे। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य वृद्धि हुनको साथै कतिपय देशमा तेल कम्पनी बन्द भएको कारणले गर्दा नै भारतमा पनि पेट्रोल डीजलको मूल्यमा वृद्धि भएको तर आउँदो केही समयमा फेरि यसको मूल्य सामान्य हुनेछ भनी तिनले बताए। अर्कोतिर, माकपा नेता शङ्कर घोष के अब भाजपामा सामेल हुन्छ भन्नेबारे गरिएको प्रश्नको जवाफमा सांसद विष्टले जुन व्यक्तिहरू सिलगढीको विकास तथा जनताको काम गर्न चाहन्छन् तिनीहरूलाई सधैँ भाजपा स्वागत छ। यस्ता धेरैजना व्यक्तिहरू भाजपामा सामेल भइरहेको तिनले बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes