भाजपाले सिलगढीमा जारी गर्‍यो चुनावी घोषणा पत्र

सिलगढी : सिलगढीमा जिल्ला भाजपाले चुनावी घोषणा पत्र जारी गरेको छ। भाजपाले सोनार बांग्लाबनाउने उद्देश्य लिएर आफ्नो चुनावी घोषणा पत्र जारी गरेको छ। आज सिलगढीको भाजपा कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपाले बङ्गालको लागि चुनावी घोषणा पत्र जारी गर्यो। भाजपाले जारी गरेको उक्त चुनावी घोषणा पत्रमा विशेष गरेर बेरोजगारहरूको निम्ति रोजगार, सातौँ वेतन आयोगको शुरूआत, राज्यमा सरकारी नोकरीमा महिलाहरूको लागि 33 प्रतिशत सीट आरक्षण आदि जस्ता मुद्दाहरू सामेल गरेको छ। भाजपाको उक्त चुनावी घोषणा पत्रमा महिलाहरूलाई विशेष महत्व दिएको छ। यस चुनावी घोषणा पत्र सार्वजनिक गरिएको कार्यक्रममा भाजपाका नेताहरू तरुण गुप्ता, खुशबू मित्तल, कमल घोष, रणबीर मजुमदार, अमितलाल चक्रवर्ती लगायत अन्य नेताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes