भाजपामा गएका दार्जिलिङका नगरपार्षद्हरूले बिमल गुरूङको हातबाट समाते गोजमुमो-को झण्डा

कोलकाता : दार्जिलिङ नगरपालिकाको गत 2017-मा सम्पन्न भएको चुनाउमा 32 आसनमध्ये 31 जनाले गोजमुमो पार्टीको तर्फबाट विजय बनेपछि 1 जुन 2019-मा तीमध्ये 17 जना पार्षद् भाजपामा सामेल भएका थिए। आज कोलकातामा आयोजित एउटा कार्यक्रममा तिनीहरू भाजपाले आफूहरूको माग पुरा नगरेको आरोप लगाउँदै आज पुनः गोजमुमो बिमल खेमामा फर्किआए। ती 17 जना नगर पार्षद्हरूलाई पार्टी अध्यक्ष बिमल गुरूङले पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाए। यसको साथै कोलकातामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर बिमल गुरूङले दार्जिलिङका नगरपार्षदहरूलाई आफ्नो पार्टीमा पुनः स्वागत जनाउँदै भाजपाले आफूहरूलाई दीर्घ दिनदेखि मसिनको रूपमा प्रयोग मात्र गरेको आरोप लगाए। भाजपालाई दार्जिलिङ पहाडबाट तीनपल्ट जिताएर पठाए तापनि पहाडका मानिसहरूलाई दिएको वचन तथा भाजपाको संकल्प पत्रमा उल्लेख गरेको स्थायी राजनैतिक समाधान तथा 11 जातिलाई जनजातिको मर्यादा दिने वचन पुरा नगरेकोले गर्दा नै भाजपा छोडेर आउँदो बङ्गाल विधानसभा चुनाउमा तृणमूल कांग्रेसलाई सहयोग गर्ने निर्णय लिएको तिनले बताए। यसको साथै भाजपाले आफूले दिएको वचन कुनै पनि पुरा नगरेको तर तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको वचनहरू सबै पुरा गरेको बिमल गुरूङले दावी गरे।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes