भाजपा महिला मोर्चाद्वारा खोरीबारी ग्रामीण अस्पतालका ब्लक स्वास्थ्य अधिकारीलाई ज्ञापन

खोरीबारी : राज्यभरिमै भाइरल ज्वरोले गर्दा नानीहरूको मृत्युको संख्या बढ्दै गइरहेको छ। यसैले भारतीय जनता पार्टी खोरीबारी-बुढागञ्ज मण्डल महिला मोर्चाको तर्फबाट 8 सदस्यीय प्रतिनिधि टोलीले आज खोरीबारी ग्रामीण अस्पतालका ब्लक स्वास्थ्य अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस अवसरमा खोरीबारी-बुढागञ्ज मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, उपाध्यक्ष अरुण दास, सन्तोष जैयसवाल, युवा मोर्चा मण्डल अध्यक्ष तरुण सिंह, महिला मोर्चा मण्डल अध्यक्ष सुलाता सरकार, सह सभानेत्री अन्जला बरुई उपस्थित थिए। खोरीबारी-बुढागञ्ज मण्डल अध्यक्ष कल्याण कुमार प्रसादले तीन सूत्रीय मागलाई लिएर आज खोरीबारी ग्रामीण अस्पतालका  बीएमओएचलाई एउटा ज्ञापन पत्र चढाएको बताए। उक्त ज्ञापन पत्रको माध्यमद्वारा अस्पतालमा शिशु रोग चिकित्सकको व्यवस्था, नानीहरूको लागि उचित हेरचाहको व्यवस्था गरिनुपर्ने, नानीहरूहरूको लागि वार्डको व्यवस्था गरिनुपर्ने माग गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes