भाजपा महिला सभानेत्री अग्निमित्रा पालद्वारा मृत आत्माहरूलाई तर्पण

सिलगढी : भाजपा महिला मोर्चाका राज्य सभानेत्री अग्निमित्रा पालले आज सिलगढीको घाटमा तर्पण गरिन्। स्थानीय भाजपा कर्मी तथा समर्थकहरूलाई साथमा लिएर तिनी आज बिहान महानन्दा घाटमा पुगेर तर्पण गरिन्। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै पूर्वजहरू लगायत 112 जना मृतक भाजपा कर्मी एवम् समर्थकहरूको आत्माको शान्तिको लागि भगवानसित प्रार्थना गर्दै तर्पण गरेको बताइन्। यसको साथै बंगालमा शान्ति, सुरक्षा कायम रहोस् भन्दै भगवानसित प्रार्थना पनि गरेको तिनले बताइन्। अर्कोतिर, राज्यका पर्यटन मन्त्री गौतम देवले तर्पण गर्ने अधिकार सबैको रहेको बताउँदै तर्पणको समय पुर्वजहरूको स्मरण गर्ने गरे तापनि भाजपा सभानेत्री अग्निमित्रा पालेले गरेको तर्पण राजनैतिक प्रेरित तर्पण रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetKürtkarabeyabipusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes