भाजपामा सामेल भएपछि शङ्कर घोषको खोइरो खने अशोक भट्टाचार्यले

सिलगढी : माकपा दार्जिलिङ जिल्ला सचिव मण्डली सदस्य शङ्कर घोषले पार्टी छोड़ेर भाजपामा सामेल भएपछि यसलाई लिएर वामपन्थी नेताहरूमा क्षोभ देखापरेको छ। वामफ्रन्ट नेताहरूको भनाइअनुसार पार्टीमा धेरै समय अघिदेखि शङ्कर घोष आफूहरूको साथमा रहेको भए तापनि तिनी भाजपामा सामेल भएपछि अब वामफ्रन्टमा तिनको च्याप्टर क्लोज्ड भएको छ। स्मरण रहोस्, दुई दिन अघि शङ्कर घोषले आफ्नो घरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आफूले वामफ्रन्ट छोड़ेको घोषणा गरेपछि तिनलाई पार्टीबाट निष्कासित गरेको थियो। तिनी भाजपामा सामेल भएपछि वामफ्रन्टका शीर्ष नेता तथा सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले यस्तो व्यक्तिको बारेमा कुरा नगरेकै उचित रहेको भन्दै आफूले पहिला नै बुझ्नुपर्ने थियो तर विलम्ब गरी आफूले यसबारे बुझेको बताए। आफूलाई शङ्कर घोषसित कुनै वास्ता नरहेको किनभने तिनलाई अगावै पार्टीबाट निष्कासित गरिसकेको भट्टाचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes