भाजपा नेता बिजयबर्गीयाको बयानको विरोधमा तीनधारेमा व्यापक पोस्टरिङ

खरसाङ : भारतीय जनता पार्टीको राष्ट्रिय महासचिव कैलाश बिजयवर्गीयाले नेपालको 11 जातिको समस्या समाधानको लागि कार्य गरिने भन्नेबारे दिएको बयानको विरोधमा आज तीनधारेमा व्यापक पोस्टरिङ गरियो। तीनधारे राजबारीका विनय पन्थी गोजमुमोद्वारा बिजयवर्गीयाको बयानको घोर निन्दा गर्दै विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरियो। तीनधारे राजबारी बुथ कमिटीका सभापति रोशन लिम्बु र चुनाउ कमिटीका को-अर्डिनेटर योगेन्द्र राईको अगुवाईमा राजबारी लगायत एनएच 55 परिसरमा व्यापक रूपमा पोस्टरिङ गरियो।

पोस्टरहरूमा भाजपाको वरिष्ठ नेताले यसरी पहाड़मा आएर हामीलाई नेपालको भन्ने आरोप लगाएको र भाजपाको वरिष्ठ नेतृत्वहरू, गोरामुमोको पदाधिकारीवर्ग लगायत भाजपाको लागि खरसाङ विधानसभा समष्टिका प्रार्थी पनि एकै ठाउँ भए तापनि भाजपा नेताको यस्तो बयानको विरोध नगरिएकोमा खेद प्रकट गर्दै भाजपाको नियत स्पष्ट भएको भन्ने लेखिएको छ। उक्त पोस्टरिङ कार्यमा युवा मोर्चाका खरसाङ महकुमा समितिका सदस्य अनिल राई पनि उपस्थित थिए। तिनले भाजपाको वरिष्ट नेता पहाड़मा आएर यसरी हेपेर बोल्दा पनि विरोध नगर्नु अचम्म लाग्ने कुरा र यस्तो हुँदा हुँदै पनि अझै भाजपालाई नै भोट दिने भन्ने प्रश्न गर्दै तिनले आउँदो विधानसभा चुनाउमा आफूहरूले क्षेत्रीय पार्टीलाई जिताउनुपर्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey girişgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes