भाजपा नेता दिलीप घोषको बयानले तनाउको माहौल

मिरिक : भारतवासीले रामलाई मात्र भगवानको रूप मान्दैन। हिन्दू धर्मावलम्बीहरूले 33 कोटी देवी-देवताहरू मान्ने गर्दछन्। तर भाजपाका पश्चिम बङ्गाल राज्य सभापति दिलिप घोषले राम मात्र भगवान हो, दुर्गा माता कोही पनि होइन भन्ने दिएको वक्तव्यले हिन्दु धर्मावलम्बी लगायत राजनैतिक दलहरूमा पनि तनाउको माहौलको सृजना भएको छ। यस विषयलाई केन्द्र गरेर आज हिल टीएमसी अध्यक्ष एलबी राई लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरूले मिरिक झील परिसरस्थित समेन्दु देवीस्थान पुगेर पुजा अर्चना गरे।

राईले पुजा अर्चना गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै भाजपा नेता दिलिप घोषको बयानको तीव्र निन्दा गर्दै देशमा राम भगवान लगायत सबै भगवानलाई उति नै भक्ति अनि श्रद्धाले पुजा अर्चना गर्ने गरिन्छ भन्ने सन्देश दिँदै आज देवीस्थानमा गएर देवी दुर्गा भवानीको पुजा अर्चना गरिएको बताए। हिन्दु धर्ममा 33 कोटी देवी देवताहरू छन्। राम मात्र होइनन्, सबै भगवानको हामी श्रद्धाको साथमा पुजा अर्चना साथै सम्मान गर्ने गर्दछौँ। तर भाजपा राज्य अध्यक्ष दिलीप घोषले केवल राम मात्र भगवान हो भन्ने दिएको बयानले भाजपा कति सङ्कुचित छ भन्ने कुरा स्पष्ट भएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes