भाजपा नेता दिलीप घोषलाई लाखेस्, दार्जिलिङको घटना झैँ फेरि दोहोरिनसक्ने छ : अभिषेक ब्यानर्जी

सिलगढी : तृणमूल सांसद अभिषेक ब्यानर्जीले आज फाँसीदेवाको बतासीमा एउटा जनसभालाई सम्बोधन गर्दै भाजपाको खोइरो खने। भाजपा राज्य अध्यक्ष दिलीप घोषमाथि कटाक्ष कस्दै तिनले भने, तपाईँ सुध्रिएन भने दार्जिलिङको घटना झैँ ठाउँ-ठाउँमा हुनेछ। तपाईँले आफूलाई सुधार्नुहोस्, बोलीमा लगाम लगाउनुहोस्। स्मरण रहोस्, हिजो दिलीप घोषले सुध्रिएन भने ठाउँ-ठाउँमा शीतलकुची हुनेछ भन्ने टिप्पणी गरेका थिए। अभिषेक ब्यानर्जीले तिनको टिप्पणीलाई लिएर भने, बाङ्ग्लामा शीतलकुचीको घटना फेरि दोहोरिने छैन, तर दार्जिलिङमा तपाईँसित भएको घटना झै फेरि पनि ठाउँ-ठाउँमा हुनसक्छ। केही वर्षअघि दार्जिलिङमा दिलीप घोषमाथि हमला भएको थियो भने तिनका कार्यकर्ताहरूलाई पनि कुटपीट गरेको थियो। यसैले दिलीप घोषले आफ्नो बोलीमा लगाम नलगाए फेरि उक्त घटना दोहोरिन सक्ने अभिषेक ब्यानर्जीले बताए। अभिषेक ब्यानर्जीले अझ भने, गत 10 वर्षको कार्यहरूको पहिला निरीक्षण गर्नुहोस् अनि मात्र मतदान गर्नुहोस् भनी तृणमूल नेत्री ममता ब्यानर्जीले भनेकी थिइन्। अर्कोतिर, प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहलाई कटाक्ष कस्दै तिनले भने, यदि तपाईँहरूमा विवेक तथा मानवताको भावना छ भने राहुल सिन्हा र दिलीप घोषलाई पार्टीबाट निष्कासित गरेर शीतलकुचीको घटनामा दिल्लीका कसैको हात नरहेको प्रमाणित गर्नुहोस्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes