भाजपा नेताहरू मिडियामा बोल्न मात्र खप्पिस छन् तर व्यवहारिक कार्यमा शून्य छ : एलबी राई

मिरिक (निसं): भाजपाले दुई मुखे राजनीति गर्ने गरेको, जुन कुरा सबैलाई थाहा भएको हो भनी हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले बताएका छन्। भारतीय जनता पार्टी राष्ट्रिय उपाध्यक्ष दिलिप घोषले भाजपा उत्तर बंगाल विभाजनको पक्षमा छैन भनी दिएको बयानप्रति प्रतिक्रिया व्यक्त गर्दै दिलिप घोषको बयानले भाजपाको गोर्खा जाति प्रतिको हेराइ के-कस्तो छ भन्ने स्पष्ट भएको तिनले बताए। तिनले भने, भाजपाका एकजना नेता एवं मन्त्री जोन बारलाले एकातिर उत्तर बंगाल विभाजनको कुरा गरेर जनतालाई भ्रममा राख्ने कार्य गर्छन् भने अर्कोतिर भाजपा राष्ट्रिय उपाध्यक्ष दिलिप घोषले सोझै उत्तर बंगाल विभाजन हुँदैन भनिरहेका छन्। एउटै पार्टीको दुई नेताहरूको बयान मिलेको छैन। यस्तोमा जनताले भाजपाबाट के अपेक्षा राख्न सक्छन? भाजपा इमान्दार पार्टी होइन। विभिन्न प्रलोभन देखाए भाजपाले पहाडबाट तीनपल्ट चुनाउ जितिसकेको छ तर गोर्खाल्याण्ड त टाडोको कुरा हो 15 वर्षको अवधिमा पनि भाजपाले वरको सिन्का पर सारेको छैन। भाजपा नेताहरू मिडियामा बोल्न मात्र खप्पिस छन् तर व्यवहारिक कार्य भने भाजपाको शून्य छ। यसैले आगामी चुनाउमा भाजपाले पहाडबाट चुनाउ हार्ने निश्चित छ । भाजपाले चुनाउको छेकमा शान्त पश्चिम बंगाल राज्यमा अशान्ति सृजना गरेर जनतालाई भय देखाएर भोट पाउने चेष्टा गरिरहेको अभियोग लगाँउदै भाजपा गरीबमारा पार्टी भनेर सबैले बुझिसकेको तृणमूल नेता एलबी राईले बताए। तिनले भाजपाले जति नै डर देखाउँने, धम्काउँने, झुक्काउँने कार्य गरे तापनि जनताले सबै कुरा बुझेका छन् अनि भाजपाको चरित्र उदाङ्गो भइसकेको छ भनी बताए। भाजपाले जनतालाई अन्योलमा मात्र नपारेर जनतालाई महँगाइको भार पनि बोकाइरहेको अभियोग लगाउँदै दार्जिलिङ पहाडको जनतालाई पनि भाजपाले केवल झुक्काउने र आश्वासन दिने कार्य गरिरहेको तिनले आरोप लगाए। तिनले अझ भने, दार्जिलिङ पहाडका जनतालाई भाजपाले केवल आश्वासनमा भुल्याउने कार्य गरेर 15 वर्ष खेरो फाली दिएको छ अनि गोर्खाल्याण्ड ल्याउँछु, जनजाति बनाँउछु भनेर भक्कु भोट पाएर सांसद बनेका राजु बिष्टले आफ्नो मुल मुद्दा र जनतालाई दिएको वचन भूलिसकेका छन्। यसैगरी, आगामी पञ्चायत चुनाउबारे पार्टीको तयारी हाल आफ्नो स्तरमा चलिरहेको यद्यपि पार्टीको शिर्ष नेतृत्वहरूले चुनाउबारे जे-जस्तो निर्देश दिनेछ आफुहरूले सोही अनुरूप कार्य गर्ने एलबी राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes