भाजपा नेता कैलाश बिजयवर्गीयको बयान गोर्खाहरूको लागि अपमानजनक: गोजमुमो

सोनादा: भाजपा खरसाङ विधानसभा चुनाउ उम्मेदवार बीपी बजगाइँको नामाङ्कन दर्ताको समय हिजो भाजपा राष्ट्रिय महासचिव तथा बंगाल प्रभारी कैलाश बिजयवर्गीयले गोर्खाहरु प्रति दिएको विवादास्पद बयानले हामीलाई बिदेशी (नेपालको) भन्ने स्पष्ट संकेत दिएको छ र सम्पूर्ण भारतमा बसोबासो गर्ने गोर्खाहरुको भावनालाई आघात पुर्याएको बताउँदै गोजमुमो (बिनय खेमा) सोनादा पचेङ् समष्टिले घोर विरोध जनाएको छ। उक्त टिप्पणी निन्दनीय, अपमानजनक रहेको साथै यसले भाजपाको गोर्खाहरु प्रतिको मानसिकता दर्साउँछ, जसले गोर्खाहरुलाई अझसम्म राष्ट्रिय मुलधारामा स्वीकार्न नसकेको बताइएको छ।

त्यसर्थ भाजपालाई गोर्खाहरुको भोट माग्ने पनि कुनै अधिकार छैन र आफनै ठाउँमा आएर खुलेआम यसरी गोर्खाहरुलाई विदेशी भन्दा पनि मौन रहने अनि भाजपालाई समर्थन गर्ने क्षेत्रीय भाजपा दल साथै सम्पूर्ण घटक दलहरुलाई धिक्कार छ अनि यो ठाउँको जनताले पनि भाजपालाई भोट दिनु अघि धेरै सोच्नु पर्ने समय आएको बताइएको छ। भाजपा गोर्खाहरु प्रति कहिले इमान्दार थिएन र वर्गीयाको बयानले झनै उक्त कुरा स्पष्ट गरेको छ भन्दै भाजपाको छत्रछाँयामा गोर्खाहरु कदापि सुरक्षित नरहेको बताएको छ। बिजयवर्गीयको उक्त विवदास्पद बयानलाई लिएर गोजमुमो विनय खेमा युवा मोर्चा सोनादा पचेङ समष्टिको तर्फबाट यहाँका विभिन्न ठाउँहरूमा भाजपाको विरोधमा व्यापक पोस्टिरिङ पनि गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey girişgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes