भाजपा नेता पेम्बा रिपोर्छेद्वारा आई लभ खरसाङ क्षेत्रको भ्रमण, स्थानीय युवाहरूसित कुराकानी

खरसाङ (निसं) : खरसाङ बजारदेखि लगभग तीन किलो मीटर मुनि रहेको गौरी शंकर चियाबारीस्थित आई लभ खरसाङ परिसरमा स्थानीय युवाहरूलाई चिया पनि बिक्री गर्न नदिएको भन्दै बौद्ध धर्म गुरु एवम् भाजपा नेता पेम्बा रिम्पोर्छेलाई स्थानीय युवाहरूले गुहार लगाएका छन्। स्थानीय युवाहरूले बोलाएपछि भाजपा नेता पेम्बा रिपोर्छेले आई लभ खरसाङ क्षेत्रको भ्रमण गरी त्यहाँको स्थानीय युवाहरूसित पनि भेटघाट गरे। यसै क्रममा तिनलाई स्थानीय युवाहरूले आई लभ खरसाङ परिसरलाई संरक्षण राखेको अनि यहाँ दैनिक रूपमा धेरै पर्यटकहरू आउने गरेकोले यहाँ रोजगारको अवसर पाइरहेको साथै यहाँ गाउँका बेरोजगार युवाहरूले केही गरेर खान सक्ने सम्भावना रहेको थियो। तर केही दिनदेखि यता चिया बिक्री गर्दा पनि कम्पनीले चौकीदार लगाएर खेद्ने गरेको र केही काम गर्न नदिएको जानकारी युवाहरूले पेम्बा रिम्पोर्छे समक्ष राखे।

तिनीहरूले रिम्पोर्छे समक्ष कम्पनीले यहाँ टी हाउस बनाउने र यहाँ कसैलाई चिया बिक्री गर्न नदिएको जानकारी पनि गराए। युवाहरूको समस्या सुनेपछि भाजपा नेता पेम्बा रिम्पोर्छेले हाम्रो नानीहरू दिन प्रतिदिन पलायन हुनु पर्दैछ भनी बताउँदै आई लभ खरसाङ लेखेको स्थानमा स्थानीय युवाहरूलाई चिया बिक्री गर्नु नदिएर बाहिरबाट आएको कम्पनीलाई टी हाउस खोल्न दिनु भनेको स्थानीहरूलाई साह्रै अत्याचार गर्नु हो भनी बताए। तिनले बाहिरको कम्पनी आएर टी हाउस खोल्न पाउनु तर यहीँको स्थानीय युवाहरूले टुरिस्टहरूलाई चिया बिक्री गरेर रोजगार गर्नु नपाउनु यो साह्रै भएन भन्दै स्थानीय व्यवस्थालाई कटाक्ष गरे। तिनले यहाँ स्थानीय युवाहरूले फ्लासमा चिया बिक्री गर्दा पनि कम्पनीले चौकीदार लगाएर खेद्नु भनेको साह्रै अत्याचार हो भनी बताए। यो साह्रै दु:खको कुरा हो भन्दै तिनले यसको लागि आफू सकेसम्म सहयोग गर्ने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes