भाजपा नेता शंकर घोषले गरे प्राथमिक स्वास्थ्य केन्द्र मातृसदनको निरीक्षण

सिलगढी : देशको अन्य ठाउँहरूमा झैँ यता सिलगढीमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गइरहेकोले गर्दा प्रशासन चिन्तित बन्न पुगेको छ। आज सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शंकर घोषले सिलगढीको 23 नम्बर वार्डको प्राथमिक स्वास्थ्य केन्द्र मातृसदनको निरीक्षण गर्दै त्यहाँका स्वास्थ्य कर्मीहरूसित कुराकानी गरे। यस अवधि तिनले कोरोना संक्रमणलाई रोकथाम गर्नको लागि प्रशासनले केही ठोस निर्णय लिनुपर्नेछ भनी बताए। यहाँको केही निजी अस्पतालहरूलाई अधीनमा लिएर कोरोना अस्पताल बनाउनुपर्ने, सेफ हाउस खोल्नुपर्ने, अक्सिजन लगायत जीवनरक्षक दबाईहरूको आपूर्ति सुनिश्चित गर्नुपर्ने, मेडिकल कलेजको स्वास्थ्य सम्बन्धी बुनियादी ढाँचाको विकास गरिनुपर्ने, हेल्पलाइनहरू अझ सक्रिय बनाउनुपर्ने, होम आइसोलेसनमा बसेका मानिसहरू घरबाट बाहिर ननिस्कियोस् भन्नेबारे ध्यान दिनुपर्ने तिनले बताए। कोरोना टेस्ट गरेपछि रिपोर्ट आउनमा केही समय लागेकोले तिनीहरू घरबाट बाहिर निस्केर घुमिरहेको तिनले बताए। कोरोना संक्रमणबाट बाँच्नको लागि प्रशासनले लिइनुपर्ने निर्णयमा अविलम्ब भइरहेको तिनले बताए। कोरोनाबारे सहरवासीहरूलाई जागरूकता गराउनको साथै विभिन्न स्वयंसेवी संगठनहरू, विभिन्न राजनीतिक दलहरू र क्लबहरूलाई कोरोना विरुद्धको लडाइँमा पहल गर्नुपर्ने तिनले सन्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes