भाजपा नेत्री शिखा रायका लोग्नेको शव झुन्डिएको अवस्थामा उद्धार

सिलगढी : प्रधान नगर थाना अन्तर्गत सिलगढी नगरनिगमको 46 नम्बर वार्डमा आज बिहान घरको छतमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति उदय राय पूर्व कङ्ग्रेस पार्षद तथा हाल भाजपा नेत्री शिखा रायका लोग्ने थिए। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतककी स्वास्नी शिखा रायले बताएअनुसार आज बिहान स्थानीय मानिसहरूले घरको छतमा झुन्डिरहेको अवस्थामा एउटा शव देखेपछि यसबारे जानकारी दिएपछि छतमा गएर हेर्दा घाँटीमा पासो लगाएर लोग्ने झुन्डिरहेको अवस्थामा देखिन्। लोग्ने धेरै अघिदेखि बिरामी रहेकोले गर्दा तिनले आत्महत्या गरेको हुनसक्ने सम्भावना व्यक्त गरिन्। प्रधान नगर थाना पुलिसले घटनाको जाँच शुरू गरेको बातइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes