भाजपा प्रार्थी 23 वर्षीय पूर्णिमा मल्लिक चुनाउ प्रचारमा

सिलगढी: 23 वर्षीय पूर्णिमा मल्लिक फुलबारी 1 नम्बर ग्राम पञ्चायतको 33 नम्बर आसनबाट भाजपा प्रार्थीको रूपमा खडा भएकी छन्। सानै उमेरमा गाउँका मानिसहरूको हितमा काम गर्ने उद्देश्य लिएर तिनले पञ्चायत चुनाउमा पञ्चायत समितिको प्रार्थीका रूपमा नामाङ्कन भरेकी छन्। पढाई सँगसँगै बिहानदेखि साँझसम्म बाबु तथा भाजपा कार्यकर्ताहरूको साथमा घर-घरमा गएर चुनाउ प्रचार गरिरहेकी छन्। तिनका बाबु सूर्य मल्लिक धेरै समय अघिदेखि राजनीतिमा संलग्न छन्। सानैदेखि बाबुसित तिनी पार्टीको मीटिङ तथा रैलीमा अंश ग्रहण गर्ने गर्दथिन्। यसपल्टको पञ्चायत चुनाउमा तिनी भाजपा प्रार्थीको रूपमा चुनाउ मैदानमा ओर्लिएकी छन्। पूर्णिमा मल्लिकले बताएअनुसार यदि चुनाउमा जीत हासिल गरे युवाहरूको तर्फबाट शिक्षामा भइरहेको भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेछु। यसको साथै बुबाले देखाएको बाटोमा समाजका उपेक्षित जनताको लागि पनि केही गर्ने प्रयास गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes