भाजपा प्रार्थी विशाल लामाले गरे अलिपुरद्वारको चियाकमानहरूमा चुनाउ प्रचार

अलिपुरद्वार : कालचिनी विधानसभाका भाजपा प्रार्थी विशाल लामाले आज अलिपुरद्वार जिल्लाको विभिन्न चियाकमानहरूमा चुनाउ प्रचार गरे। तिनी आज आफ्ना पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा गारोपाड़ा, राजाभातखावा चियाकमान, डीमा चियाकमानमा पुगेर चुनाउ प्रचार गर्नको साथै चियाश्रमिकहरूसित कुराकानी पनि गरे।


यस अवधि तिनले चियाकमानका श्रमिकहरूको विविध समस्याको समाधान गर्नको लागि भाजपाले पहल गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *