भाजपा प्रार्थी दुर्गा मुर्मूले बिन्नाबारी पञ्चायतको विभिन्न ठाउँहरू चलाए जनसम्पर्क अभियान

खोरीबारी: फाँसीदेवा विधानसभा क्षेत्रका भाजपा प्रार्थी दुर्गा मुर्मूले आज कार्यकर्ताको साथमा बिन्नाबारी पञ्चायतको विभिन्न ठाउँहरूमा जनसम्पर्क अभियान चलाए। उक्त जनसम्पर्क अभियान अवधि तिनले स्थानीय मानिसहरूलाई आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। यसको साथै डाङ्गुजोतमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा अन्य पार्टीहरू छोडेर लगभग 50 परिवार भाजपामा सामेल भए। ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। उक्त सभालाई सम्बोधन गर्दै प्रार्थी दुर्गा मुर्मूले वामफ्रन्ट, कङ्ग्रेस तथा तृणमूल कङ्ग्रेसले केवल जनतालाई ठग्ने काम गरेको बताए।

उक्त क्षेत्रमा धेरै समस्याहरू रहेको भन्दै तिनले केन्द्रको भाजपा सरकारले लगातार जनहितमा कार्य गरिरहेको बताए। सोनार बङ्ग्लाको सपना साकार हुनेछ भनी तिनले बताए। केन्द्रको भाजपा सरकारले जनहितको गरिरहेको कार्यहरूलाई हेरेर नै आज लगभग 50 परिवार भाजपामा सामेल भएको ओबीसी मोर्चा मण्डल अध्यक्ष अनिल रायले बताए। यस अवसरमा भाजपा प्रार्थी दुर्गा मुर्मू, राजेन बर्मन, बापी पाल, भोला नाथ सिद्धा, सन्तोष कुमार राय, निरेन चन्द्र बर्मन, अनिल राय, तापस माझी, मनीषा सरकार, वीरेन सिकदर, देव कुमार महतो, मृणमय राय, नान्टु मण्डल, दिलीप छेत्री लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes